"बालकृष्ण सम" का संशोधनहरू बिचको अन्तर

बालकृष्ण समका कृतिहरु
पङ्क्ति ५२:
 
लघुनाटक (एकाङ्की) देखि [[प्रेमपिण्ड]] जस्तो महानाटक दिएर नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार हुन्। आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका रूपमा पनि उनको उत्तिकै ख्याति छ। नेपालका विश्वकोष मानिने समको साहित्यिक योगदानलाई कदर गरेर उनलाई रोयल नेपाल एकेडेमीका (हाल [[नेपाल प्रज्ञा प्रतिष्ठान]]) सदस्य र पछि उपकुलपतिसमेत बनाइयो।
{| class="sortable wikitable"
|width="50"|'''क्र०सं०
|width="200"|'''पुस्तकको नाम
|width="200"|'''विधा
|width="100"|'''प्रकाशित गरेको साल (वि०सं०)
|-bgcolor="#CCFFCC"
|१ ||आगो र पानी||खण्डकाब्य||२०११
|-bgcolor="#FFFFCC"
|२||चिसोचूल्हो||महाकाव्य||२०१५
|-bgcolor="#CCFFCC"
|३||बालकृष्ण समका कविता||कविता संग्रह|| २०३८
|-bgcolor="#FFFFCC"
|४||मुटुको व्यथा||नाटक||१९८६
|-bgcolor="#CCFFCC"
|५||प्रह्लाद||नाटक||१९९५
|-bgcolor="#FFFFCC"
|६||ध्रुब||नाटक||१९८६
|-bgcolor="#CCFFCC"
|७||अन्धवेग||नाटक||१९९६
|-bgcolor="#FFFFCC"
|८||मुकुन्द-इन्दिरा||नाटक||१९९४
|-bgcolor="#CCFFCC"
|९||भक्तभानुभक्त||नाटक||२०००
|-bgcolor="#FFFFCC"
|१०||म||नाटक||२००२
|-bgcolor="#CCFFCC"
|११||प्रेमपिण्ड ||नाटक ||२००९
|-bgcolor="#FFFFCC"
|१२||अमरसिंह||नाटक||२०१०
|-bgcolor="#CCFFCC"
|१३||भीमसेनको अन्त्य||नाटक||२०१२
|-bgcolor="#FFFFCC"
|१४||तलमाथि||नाटक||२०२३
|-bgcolor="#CCFFCC"
|१५||तानसेनको झरी ||नाटक ||२०२६
|-bgcolor="#FFFFCC"
|१६||अमितवासना||नाटक||२०२७
|-bgcolor="#CCFFCC"
|१७||स्वास्नीमान्छे ||नाटक ||२०३३
|-bgcolor="#FFFFCC"
|१८||मोतीराम||नाटक||२०३३
|-bgcolor="#CCFFCC"
|१९||उ मरेकी छैन||नाटक||२०३५
|-bgcolor="#FFFFCC"
|२०||बोक्सी||एकाङ्की||१९९९
|-bgcolor="#CCFFCC"
|२१||भतेर ||एकाङ्की ||२०१०
|-bgcolor="#FFFFCC"
|२२||तपोभूमी||एकाङ्की||२०१४
|-bgcolor="#CCFFCC"
|२३||चार एकाङ्की||एकाङ्की||२०२०
|-bgcolor="#FFFFCC"
|२४||माटोको ममता||एकाङ्की||२०२६
|-bgcolor="#CCFFCC"
|२५||बिरामी र कुरुवा ||एकाङ्की ||२०२७
|-bgcolor="#CCFFCC"
|२५||नियमित आकस्मिता ||प्रबन्ध ||२००५
|-bgcolor="#CCFFCC"
|२५||मेरो कविताको आराधन उपासना १ ||प्रबन्ध ||२०२३
|-bgcolor="#CCFFCC"
|२५||मेरो कविताको आराधन उपासना २||प्रबन्ध ||२०२९
|}
 
==सम्मान/पुरुस्कार==
"https://ne.wikipedia.org/wiki/बालकृष्ण_सम" बाट अनुप्रेषित