"युवावस्था" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: युवा भन्नाले बाल्य अवस्था पार गरेका मानिसलाई बुझिन्छ । युवा व...
(कुनै भिन्नता छैन)

०६:३३, १६ सेप्टेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

युवा भन्नाले बाल्य अवस्था पार गरेका मानिसलाई बुझिन्छ । युवा विशेष त १६ वर्ष नाघेका हुन्छन् । युवाको शरीरमा तागत र दिमागमा राम्रो सोच हुने हुदा युवालाई देशका कर्णधारको नामले पनि चिनिन्छ ।

चित्र:Nischal bhandari.jpg
https://en.wikipedia.org/wiki/File:Nischal_bhandari.jpg