"भूपि शेरचन" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६९:
:कठैबरा, बिचरा
:‘भूपी’ शेरचन ! }}
==सहिदहरुको सम्झनामा==
{{QUOTE|text=
हुदैन बिहन मिर्मिरे तारा झरेर नगए
:बन्दैन मुलुक दुइ चार सपूत मरेर नगए
 
ओठमा हाँसो गालामा लाली तब आउछ जगतको
देशको पिरले भेटि जब विरले चढाऊँछ रगतको
घटींमा फ़ासीको माला गॉसि विरले हँसता
मातृभूमि चरण ढोगी भाग्दछ दासता
 
उम्रन्न बोट कसैले बीऊ छरेर नगए
हामीले खाने प्रत्येक गासमा रगत छ सहिदका
हामीले फेर्ने प्रत्येक सासमा रगत छू साहिदके
हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ साहिदको
हाम्रो खुसीको प्रत्येक पलमा जीवन छ साहिदको
 
==कृतिहरु==
"https://ne.wikipedia.org/wiki/भूपि_शेरचन" बाट अनुप्रेषित