"बालकृष्ण सम" का संशोधनहरू बिचको अन्तर

सेवा, पेसा र संलग्नता
सम्मान/पुरुस्कार
पङ्क्ति ५३:
लघुनाटक (एकाङ्की) देखि [[प्रेमपिण्ड]] जस्तो महानाटक दिएर नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार हुन्। आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका रूपमा पनि उनको उत्तिकै ख्याति छ। नेपालका विश्वकोष मानिने समको साहित्यिक योगदानलाई कदर गरेर उनलाई रोयल नेपाल एकेडेमीका (हाल [[नेपाल प्रज्ञा प्रतिष्ठान]]) सदस्य र पछि उपकुलपतिसमेत बनाइयो।
 
==सम्मान/पुरुस्कार==
*१. गोरखा दक्षिणबाहु तेस्रो(१९९९)
उनले त्रिभुवन पुरस्कार(२०२९), [[त्रिभुवन विश्वविद्यालय]] द्वारा सम्मानार्थ विशिष्ट महाविद्यावारिधि (२०२९) र पृथ्वी प्रज्ञा-पुरस्कार (२०३५) प्राप्त गरेका छन्। उनको नाममा 'बालकृष्ण सम फाउन्डेसन' नामक साहित्यिक संस्था पनि स्थापना भएको छ।
*२. गोरखा दक्षिणबाहु दोस्रो(२००९)
*३. रत्नश्री स्वर्णपदक(२०२३)
*४. गोरखा दक्षिणबाहु प्रथम(२०२८)
*५. साझा पुरुस्कार(२०२८)
*६. त्रिभुवन पुरुस्कार(२०२९)
*७. त्रिभुवन विश्वबिद्यालयबाट बिशेष उपाधि(२०२९)
*८. प्रिथिबू प्रज्ञा पुरुस्कार(२०३५)
: उनको नाममा 'बालकृष्ण सम फाउन्डेसन' नामक साहित्यिक संस्था पनि स्थापना भएको छ।
 
==मृत्यु==
उनको मृत्यु वि.सं. [[२०३८]] साल [[साउन ६]] गते भएको थियो।
"https://ne.wikipedia.org/wiki/बालकृष्ण_सम" बाट अनुप्रेषित