"भानुभक्तीय रामायण" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-गर्नू +गर्नु)
सा बोट: स्वचालित पाठ परिवर्तन (-पनी +पनि)
पङ्क्ति १८९:
 
:::धीरा भै रहनु विपत्ति सहनु कस्तै परुन ता पनी।पनि।
:::कैल्है मोह विषे न पर्नु जनले माया छ संसार् भनी ॥
:::यस्तै बात् सुनि रात् बित्यो गुहजिका राम्का नजीक्मा रह्यो।
पङ्क्ति २०८:
::पाँचौ दिन् ऋषिका कुमार् सँग लिया बाटो बताउन् भनी।
::राम्ज्यूलाई यमुनाजि तारि ती कुमार साँझ्मा त फर्क्या पनी॥पनि॥
::सीताराम् पनि चित्रकुट पुगि गया वाल्मीकि बस्थ्या जहाँ।
::वाल्मीकी कन दण्डवत गरि बहुत् आनन्द मान्या तहाँ ॥
पङ्क्ति २६०:
:::तेल्-मा ती दशरथ्जिलाई धरि फेर् छोरा झिकाई लिया॥
:::चाँडै आउनको वशिष्ठ गुरुको आग्या छ भन्या सुनी
:::दूतैका सँग लागि भाइ कन ली आया भरत्-जी पनी।पनि।
 
पङ्क्ति २९३:
:बाबाको छ हुकुम् यहाँ भरतले राज् गर्नु राम्ले गई।
:चौधै बर्ष तलक् बसुन् वन विषे मानो मुनीश्वर भई॥
:सीताराम् यहि बातले बन गया याहाँ हजुरले पनी।पनि।
:गादी चढ्नु हवस् हुकुम् दिनु हवस् यो राज्य मेरो भनी ॥
 
पङ्क्ति ३२२:
::भनी मन् भै लस्कर्-हरू कन तयार् हौ पनि भन्या ॥
::ठुलो भित्री मत्लब् गरि कन गये बुझ्दछू भनी।
::तहाँ भेटी राखी नजर तिर हे-या कछु पनी॥पनि॥
 
पङ्क्ति ३४५:
::कहाँ छन् सितानाथ् कति पर गया भेट्तछु कहाँ।
::छ केही मालुम् ता म कन कहु जान्छु अब तहाँ ॥
::बताया जहाँ छन् भनि ती गुहले राम् कन पनी।पनि।
::गुहैका सम्चर्-ले खुसि पनि भया भेट्तछु भनी॥