"माडी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:प्रमुख स्थान हटाइयो; [[श्रेणी:नेपालका प्रमुख स्थान...
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति १०६:
 
===माडी ऐतिहासिक स्थलका रुपमा===
माडीभित्र रहेका ऐतिहासिक महत्त्वका वस्तु वा स्थानहरुले पनि माडीलाई पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाएका छन् । समग्र [[नेपाल]]मा नै ऐतिहासिक महत्व बोकेको सोमेश्वरगढी माडीमा नै पर्दछ । यो सोमेश्वरगढी रहेको पहाडमा विभिन्न समयमा विभिन्न किसिमका हातहतियार, भाँडाकुँडा तथा ढुंगामाटाका आकृतिहरु फेला पर्ने गरेको भए पनि पुरातात्विक विभागले यसतर्फ चासो देखाएको छैन । यो गढी कसले बनायो र कहिले बनायो, अझैसम्म तथ्य थाहा छैन । सामान्यतया [[नेपाल]] र अंगे्रजबीच लडाइँ चल्दा अंग्रेजीअङ्ग्रेजी सेना रोक्नका लागि गढी निर्माण गरी १४ जना [[नेपाली (स्पष्टता)|नेपाली]] सेना तैनाथ गरिएको, तर पछि पानीको समस्याले गर्दा तिनलाई त्यहाँबाट हटाई उपरदाङगढी सारिएको भन्ने कुरा कहीँकहीँ उल्लेख गरिएको पाइन्छ । अझ कहीँकहीँ त पाल्पाका [[राजा]] मुकुन्द सेनले निर्माण गर्न लगाएको र पछि अंग्रेजहरुले पनि त्यही पहाडको [[भारत]]तर्फ फेदमा किल्ला निर्माण गर्न लगाएको भन्ने पनि पाइन्छ । तर, यसमा मेरो आपनै अलग विचार छ । लिच्छवि शासकहरु नेपाल आउँदा यही गढीको बाटो हुँदै आएका र पछि भारतसँगको व्यापार पनि यही नाकाबाट गरेका हुन सक्छन् । कसैलाई लाग्दैमा इतिहास मोडिँदैन, तर कुनैकुनै इतिहास विचारकै आधारमा पनि लेखिएका हुन सक्छन् । लिच्छविकालीन राजा अंशुवर्माको समयमा नेपाल र भारतबीच दक्षिणी नेपालको नाकाबाट वाणिज्य व्यापार हुने गथ्र्यो, जुन कुरा इतिहासले स्वीकार गरिसकेको छ । यसरी भारतबाट बोकेर ल्याएको सामान बिसाउने तथा त्यही सामानको कर उठाउन त्यहाँ खटाइएका कर्मचारी बस्नका लागि त्यो गढीको निर्माण अंशुवर्माले नै गराएका हुन सक्छन् । यो मेरो निजी विचार हो ।त्यस्तैगरी,[[गर्दी]] गाविसको पाण्डवनगर क्षेत्रमा रहेका प्राचीन मूर्ति तथा इनारको पनि धार्मिक साथै [[इतिहास|ऐतिहासिक]] महत्त्व रहेको छ ।
 
===माडी धार्मिक स्थलका रुपमा===