"मे ब्रिट मोजर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति २८:
'''मे ब्रिट मोजर''' (जन्म ४ जनवरी १९६३) नर्वेको प्रसिद्ध मनोवैज्ञानिक र ट्रनह्याम, [[नर्वे]] स्थित [[नार्वेजियन यूनिवर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी]] (एनटीएनयू) मा रहेको कभ्ली इन्स्टिच्युट फर सिस्टम्स न्यूरोसाइन्स एन्ड सेन्टर फर द बायोलोजी अफ मेमोरीमा संस्थापक निर्देशक हुन् ।
 
मोजर तथा उनको लोग्ने [[एडभार्ड मोजर]] पीएचडी गरेको एक वर्ष पछी सन् १९९६ मा एनटीएनयूमा मनोविज्ञान तथा न्यूरोविज्ञानका सह-प्राध्यापक (एसोशिएट प्रोफेसर) पदमा नियुक्त भएका थिए । मोजरले आफ्नो लोग्नेसँग मिलेर विभिन्न पुरस्कार प्राप्त गरेका छन् जस मध्ये लोइसा ग्रास होविट्ज प्राइज र कार्ल अवार्ड पनि सामेल छन् । सन् २०१४ मा मस्तिस्कको स्थान पत्ता लगाउने प्रणालीबारे अध्यन गरेवापत उनलाई उनको लोग्ने तथा [[जोहन ओ केफे]] संगै [[क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार|चिकित्सा]]को क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गरेका छन् ।<ref>{{cite web|title=चिकित्सा शास्त्रको नोवेल ३ बैज्ञानिकलाई |url=http://www.janakhabar.com/चिकित्सा-शास्त्रको-नोवेल/ |publisher=जनखबर |author=ताजा खबर |date=६ अक्टोबर २०१४}}</ref><ref>{{cite web|title=Press Release: The 2014 Nobel Prize in Physiology or Medicine |trans_title=प्रेस विज्ञप्ति: २०१४ के चिकित्सा के क्षेत्र में नोबेल पुरस्कार |url= http://www.nobelprize.org/nobel_prizes/medicine/laureates/2014/press.html|publisher= नोबेल प्राइज |date=६ अक्टोबर २०१४ |language=अंग्रेजीअङ्ग्रेजी}}</ref>
 
==प्रारम्भिक जीवन==
"https://ne.wikipedia.org/wiki/मे_ब्रिट_मोजर" बाट अनुप्रेषित