"भारोपेली भाषा परिवार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति २६:
}}
 
'''भारोपेली भाषा परिवार''' संसारको सबैभन्दा ठुलो भाषा परिवार हो । हिन्द-युरोपीय (वा '''भारोपेली''') भाषा परिवारमा विश्वको सयौं भाषाहरू सम्मिलित छन् । आधुनिक भारोपेली भाषाहरू अन्तर्गत पर्ने केही भाषाहरू : [[हिन्दी]], [[उर्दू]], [[अङ्ग्रेजी भाषा|अंग्रेजीअङ्ग्रेजी]], [[फ्रान्सेली भाषा|फ्रान्सेली]], [[डच भाषा|डच]], [[फारसी भाषा|फारसी]], [[बङ्गाली भाषा|बङ्गाली]], [[पंजाबी भाषा|पंजाबी]], [[रूसी भाषा|रसियन]], इत्यादि । यी सबै भाषाहरू एउटै मूल भाषाबाट निस्केको हो -- '''[[मूल भारोपेली भाषा]]''' (Proto-Indo-European language), जुन संस्कृतसँग हद सम्म मिल्दो-जुल्दो रहेको छ, जस्तै यो भाषा संस्कृतको मूल रुप हो ।
 
==सन्दर्भ सामाग्री==