"परिष्कारवाद" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति १:
परिष्कारवाद ({{lang-en|[[:en:Classicism|Classicism]]}}) को नेपाली रूपान्तर हो । परिष्कारवाद शास्त्रप्रधान वाद भएको हुनाले यसलार्इ शास्त्रीयतावाद पनि भनिन्छ ।
== परिचय ==
क्लासिकल वा परिष्कारवादी धाराको ऐतिहासिक सन्दर्भलार्इ खोज्दै जाँदा इसापूर्व दोस्रो शताब्दीसम्म पुग्न सकिन्छ । <ref>जाेशी, डा.कुमारबहादुर (ते.सं. २०५४), '''पाश्चात्य साहित्यका प्रमुख वाद''', काठमाडाैं ः साझा प्रकाशन</ref> यसकाे अर्काे नाम शास्त्रीयतावाद पनि हाे । अंग्रेजीमाअङ्ग्रेजीमा यसलार्इ क्लासिसिज्म भनिन्छ । क्लासिकल शब्दको सर्वप्रथम प्रयोग ल्याटिन भाषाका लेखक कोर्नोलियस फ्राेनाेले गरेकाे पाइन्छ । यस वादका प्रवर्तक हाेरेसलाई मानिएको छ । उनी इस्वीको पहिलो शताब्दीका हुन् । त्यसबेला अभिजात वर्गका निम्ति लेखिने साहित्यलाई परिष्कारवादी साहित्य भनिएको पाइन्छ । पछि आएर सहज, स्पष्ट,सुव्यवस्थित, अनुशासित, बौद्धिक, संयमित, नियन्त्रित आदि गुण वा विशेषता पाइने कृतिलाई परिष्कारवादी साहित्य भन्ने गरेको देखिन्छ । <ref>नेपाली साहित्यकाेश (२०५५ : ७९९), '''शास्त्रीयतावाद''', काठमाडाैं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान </ref>
 
== प्रमुख मान्यताहरू ==
पङ्क्ति १७:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
[[श्रेणी:अंग्रेजीअङ्ग्रेजी साहित्य]]
[[श्रेणी:पाश्चात्य साहित्य]]
 
"https://ne.wikipedia.org/wiki/परिष्कारवाद" बाट अनुप्रेषित