"फुटबल खेल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी) |
||
पङ्क्ति १७:
}}
'''एसोसिएशन फुटबल''' जसलाई प्राय: '''फुटबल''' ([[अङ्ग्रेजी भाषा|
आधुनिक फुटबललाई [[इङ्गल्याण्ड]]मा ''द फुटबल एसोसिएशन'' (फुटबल संघ)को गठन संगै गाँसिएको थियो र त्यस लगत्तै सन् १८६३ मा बनाइएको ''लव्ज अफ द गेम'' (खेलको कानून ) को आधारमा नै आज फुटबल खेल्ने गरिन्छ । अन्तर्राष्ट्रिय आधार वा स्वरूप माथि फुटबलको नियन्त्रण (फेडरेशन इन्टरनेशनेल डी फुटबल एसोसिएशन) वा एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ जसलाई संक्षेपमा FIFA वा [[फिफा|एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ]] ले गर्छ । फुटबलको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय र लोकप्रिय प्रतियोगिता [[फुटबल विश्वकप|फिफा विश्व कप]] हो जसको आयोजन प्रत्येक चार वर्षको अन्तरमा गरिन्छ । यस प्रतियोगितालाई व्यापक रूपमा सम्पूर्ण विश्व मा हेर्ने गरिन्छ र यसको दर्शक [[ओलम्पिक खेल|ग्रीष्मकालीन ओलम्पिक खेलहरु]] लाई हेर्ने दर्शकहरुको लगभग दुई गुणा बढी हुन्छ ।
|