"ज्याकी च्यान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति ११:
}}
 
'''ज्याकि च्यान'''(अंग्रेजीअङ्ग्रेजी: [[Jackie Chan]])को जन्म ७ अप्रिल स.न्.१९५४मा [[हङकङ|ब्रिटिस हङकङ]] को [[भिक्टोरीया पार्क]]भन्ने ठाँउमा भएको थियो ।'''ज्याकि च्यान''' एक [[अभिनेता]], [[ऐक्शन कोरियोग्राफर]], [[चलचित्र-निर्माता]], [[हास्य-अभिनेता]], [[निर्माता]], [[मार्शल आर्टिस्ट]], [[पटकथा-लेखक]], [[उद्यमी]], [[गायक]] र [[स्टंट कलाकार]] जस्ता बहुप्रतिभाशाली खुबी भएको व्यक्तित्व हुन् । ज्याकि च्यानले १९६० ताका आफ्नो अभिनय यात्रा सुरु गरी हाल करिब १५० वटा चलचित्रमा अभिनय गरीसकेका छन् । ज्याकि च्यान विश्वचर्चित कलाकार मध्यका एक हुन् ।
 
उनको बाल्यकाल
"https://ne.wikipedia.org/wiki/ज्याकी_च्यान" बाट अनुप्रेषित