"कीर्तिपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: नेपालका प्रमुख पर्यटकीय स्थल श्रेणलाई नेपालका प्रमुख पर्यटकीय स्थलहरूसंग साट्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति ७०:
}}
 
'''किर्तिपुर''' ([[अंग्रेजीअङ्ग्रेजी भाषा|अंग्रेजीअङ्ग्रेजी]]: Kirtipur, [[नेपाल भाषा|नेपाल भाषामा]]: किपू) [[काठमाडौं|काठमाडौं उपत्यका]]को [[काठमाडौं जिल्ला]]मा रहको एतिहासिक नगर हो। यहाँ प्रसिद्ध बाघभैरवको मन्दिर रहेको छ। काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो ताल [[टौदह]] यहाँ पर्दछ। किर्तिपुरमा झन्डै ७० हजार मानिस बसोबास गर्दछन।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref> किर्तिपुरको टेलीफोन कोड नं. ०१ हो।
 
वि.सं. २०५३ चैत्र १४ गते ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो। उक्त नगरमा २०५४ सालको निर्वाचनमा प्रमुखमा हिराकाजी महर्जन र उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। वि.सं. २०६० असोज २२ गते सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नालाल वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरिएको थियो। नगरपालिकाको जनसंख्या करिब ४५ हजार र घरसंख्या १० हजार छ।