"एल क्लासिको" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति १९:
}}
 
'''एल क्लासिको''' (अंग्रेजीअङ्ग्रेजी : El Clasico , 'The classic' ) दुई चिर प्रतिद्वन्दी स्पेनीस फुटबल क्लब [[रियल म्याड्रिड]] र [[बार्सिलोना]] बिच हुने जुनसुकै खेललाई पनि एल क्लासिको भनिन्छ। यो खेल [[युइएफए यूरोपियन च्याम्पियनशीप]] फाइनल पछाडी सबैभन्दा बढी हेरिने क्लब स्तरीय खेल हो । [[रियल म्याड्रिड]] र [[बार्सिलोना]] बिश्वभर चर्चित क्लब हुन जुन [[एथलेटिक्स बिल्बाओ]] सँगै हाल्सम्म [[ला लिगा]] बाट बाहिरिएका छैनन् । अहिलेसम्म [[रियल म्याड्रिड]] ले ९२ र [[बार्सिलोना]] ले ८९ खेल जितेका छन ।
 
==इतिहास ==
"https://ne.wikipedia.org/wiki/एल_क्लासिको" बाट अनुप्रेषित