"आलुबखडा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति २०:
'''आलु बोखरा''' एक गुठलीदार फल हो। आलु बोखरो रातो, कालो, पहेंलो र कतै-कतै हरियो रंगको पनि हुन्छ। आलु बोखराहरूको स्वाद गुलियो र अमिलो हुन्छ, अक्सर यसको फलको पातलो बोक्रो धेरै चुकिलो हुन्छ। यसको गुदी रसदार हुन्छ र यसलाई या सीधै खान सकिन्छ या यसको जाम बनाउन सकिन्छ। यसको रसमा खमीर उठेपछी आलु बोखरोको [[रक्सी]] पनि बनाईन्छ। सुखाएको आलु बोखरालाई धेरै ठाउँमा खाइन्छ र यसमा अक्सीकरण रोधी (ऐन्टीआक्सडन्ट) पदार्थ हुन्छ जो केही [[रोग|रोगहरू]]बाट शरीरलाई सुरक्षित राख्नमा मददगार हुन सक्छ। आलुबोखडाको धेरै किसिममा कब्जको इलाज गर्ने (अथवा जुलाबको) पदार्थ पनि हुन्छ।
== अन्य भाषामा ==
[[अङ्ग्रेजी भाषा|अंग्रेजीअङ्ग्रेजी]]मा आलुबोखडालाई "प्लम" (plum) भनिन्छ। [[फारसी]]मा यसलाई "आलु'' (‎‏" (آلو)‏‎ भनिन्छ। स्मरण रहोस जसलाई नेपालीमा आलु भनिन्छ उसलाई फारसीमा "आलु जमीनी" भनिन्छ (अथवा जमीनमा उप्जने आलुबोखडा)। [[कश्मीरी भाषा|कश्मीरी]]मा आलुबोखडालाई "अSर" भनिन्छ ("अर" मा "अ" लाई खिचेर लामो लामो भाषामा बोल्नु पर्छ - संस्कृतमा यसको चिह्न "S" हुन्छ र त्यही यहाँ प्रयोग गरिएको हो)।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/आलुबखडा" बाट अनुप्रेषित