"असंलग्न आन्दोलन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{Commonscat|Non-Aligned Movement}}
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति १:
'''असंलग्न अभियान''' (अंग्रेजीअङ्ग्रेजी नाम [[:en:Non-Aligned Movement|Non-Aligned Movement]] कुनै शक्ति गूटमा नलागेका राष्ट्रहरूको समुह हो। यस आन्दोलनमा हाल १२० देश सदस्य र १७ देश पर्यवेक्षक सदस्य रहेका छन्। (सन् २०१२ को रेकर्ड)<ref name=members>[http://www.nam.gov.ir/Portal/Home/Default.aspx?CategoryID=27f3fbb6-8a39-444e-b557-6c74aae7f75f "NAM Members & Observers"]. 16th Summit of the Non-Aligned Movement, Tehran, 26–31 August 2012. Retrieved 24 August 2012.</ref>
 
यो आन्दोलन सन् १९६१ मा बेलग्रेडमा स्थापना भएको हो। भारतका पहिलो प्रधानमन्त्री [[जवाहरलाल नेहरू]]; बर्माको पहिलो प्रधानमन्त्री [[ऊ नू]]; इन्डोनेशियाको पहिलो प्रधानमन्त्री, [[सुकार्नो]]; इजिप्टको दोश्रो राष्ट्रपति, [[गमाल अब्देल नासिर]]; घानाको पहिलो राष्ट्रपति [[क्वामे क्रुमा]]; र युगोस्लाभियाको राष्ट्रपति [[जोसिप ब्रो टीटो]] को अगुवाइमा यो अमियान सुरू भएको थियो।