"जर्ज वासिङ्टन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[चित्र:Portrait of George Washington-transparent.png|thumb|right|जर्ज वासिङ्टन]]
 
'''जर्ज वासिङ्टन''' (जन्म: २२ फेब्रुअरी, १७३२) [[संयुक्त राज्य अमेरिका|अमेरिका]]का पहिलो राष्ट्रपति हुन् । उनको जन्म सन् १७३२ फेब्रुअरी २२मा भएको हो । उनी १७८९ अप्रिल ३० देखि १७९७ मार्च ४ सम्म [[संयुक्त राज्य अमेरिका|अमेरिका]]का राष्ट्रपति रहे । उनी स्वतन्त्र थिए, कुनै दलका समर्थक थिएनन् । उनको निधन सन् १७९९ डिसेम्बर १४मा भयो ।
 
==सन्दर्भ सामग्रीहरू==