"सिद्धिचरण श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४०:
 
कवि सिद्धिचरण जेलबाट रिहा हुनुभन्दा त्यसबेलाको एकतन्त्रीय जहानियाँ शासनको क्रूरताको र कविलाई दिइएको काराबास सजायको कठोरताको सहजै अनुमान लगाउन सकिन्छ। यस्तो परििस्थतिमा कवि सिद्धिचरणले जे गर्नुभयो, त्यो नितान्त युगकवि अनुसार थियो ।
 
==सेवा, पेसा र संलग्नता==
:१. भूकम्प पीडितोद्वार समितिका कारिन्दा(१९९०)
:२. शारदाका सम्पादक(१९९१)
:३. दैनिक आवाज पत्रिकाका प्रधान सम्पादक(२००७)
:४. कविता पत्रिकाका संस्थापक(२०१२)
:५. नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य(२०१४)
:६. कविता प्रतिकाका प्रधान सम्पादक(२०१८)
:७. शारदा पत्रिककाका सम्पादक(२०२२)
:८. कविता महोत्सबका संस्थापक(२०२२)
:९. राजसभा स्थायी समितिका सदस्य(२०२८)
 
==कृति==
'''प्रकाशित कृतिहरु'''