"अन्तर्वार्ता" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: थप्दै {{Commonscat|Interviews}}
सा रोबोट:केही_सामान्य_सुधारहरू_गर्दै
पङ्क्ति १:
[[चित्र:Interview.jpg|thumb|right|अन्तर्वाता दृश्य]]
[[अनुसन्धानकर्ता]] र नमुना श्रोत व्यक्ति बीचको कुराकानी नै '''अन्तर्वार्ता''' हो । '''अन्तर्वार्ता''' निश्चित उदेश्यले लिईएको हुन्छ र निश्चित बिषयमा केन्द्रित रहेको हुन्छ । अन्तर्वार्तालाई सोध्ने [[प्रविधि]]को सबैभन्दा उपयोक्त प्रविधि मान्न सकिन्छ ।
== विशेषताहरू ==
# अन्तर्वार्ताकार र उत्तरदाता बीचमा सुमधुर समन्ध हुन्छ ।
# [[प्रश्नावली]], [[अवलोकन]], [[परिक्षण]] र [[मत सर्वेक्षण ]] जस्ता [[तथ्याङ्क]] सङ्कलन गर्ने बिधिहरुबाट सङ्कलन गर्न नसकिने , नासकिएको तथ्याङ्कहरु सङ्कलन सकिन्छ ।
 
== अन्तर्वार्ताको चरणहरु ==
# अन्तर्वार्ताको तयारी
# अन्तर्वार्ताको सुचारु
# अन्तर्वार्तालाई रेकड /टिपोट गर्ने
 
== प्रकारहरू ==
=== औपचारिकताका आधारमा ===
# [[औपचारिक]] अन्तर्वार्ता
# [[अनौपचारिक]] अन्तर्वार्ता
 
===सङ्ख्याको सङ्ख्याको आधारमा ===
# [[व्यक्तिगत]] अन्तर्वार्ता
# [[सामूहिक]] अन्तर्वार्ता
 
=== उद्देश्यका आधारमा ===
# [[निदानात्मक]] अन्तर्वार्ता
# [[उपचारात्मक]] अन्तर्वार्ता
# [[छनोट]] अन्तर्वार्ता
# [[अनुसन्धान]] अन्तर्वार्ता
 
=== सम्पर्कको आधारमा ===
# [[अल्प सम्पर्क]] अन्तर्वार्ता
# [[दीर्घ सम्पर्क]] अन्तर्वार्ता
 
=== भूमिकाको आधारमा ===
# [[अनिर्देशनात्मक]] अन्तर्वार्ता
# [[निर्देशनात्मक]] अन्तर्वार्ता
 
=== विषयबस्तुको आधारमा ===
# [[गुणात्मक]] अन्तर्वार्ता
# [[सङ्ख्यात्मक]] अन्तर्वार्ता
# [[मिश्रित]] अन्तर्वार्ता
 
=== अन्य आधारमा ===
# [[केन्द्रित]] अन्तर्वार्ता
# [[पुनरावृत्ति ]] अन्तर्वार्ता
# [[गहनतम]] अन्तर्वार्ता
# [[टेलिफोन]] अन्तर्वार्ता
 
== फाइदाहरू ==
# लचकता हुने
# अवलोकन गर्न मिल्ने
# सामुहिक छालफल सम्भव हुने
# गहिराई सम्मका तथ्यांक प्राप्त हुने
== बेफाइदाहरु ==
# स्मरणमा बढी भर पर्ने
# अन्तर्वार्ताको प्रक्रिया गलत हुन सक्ने
# अध्यनको क्षेत्र र जनसंख्या ठूलो भएको खण्डमा महङ्गो पद्धति
{{ठुटो}}
== सन्दर्भ सामग्रीहरू ==
{{reflist}}
== यो पनि हेर्नुहोस् ==
{{Commonscat|Interviews}}
 
"https://ne.wikipedia.org/wiki/अन्तर्वार्ता" बाट अनुप्रेषित