"अदूर दृष्टि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट:केही_सामान्य_सुधारहरू_गर्दै
पङ्क्ति १:
नजिकको वस्तु स्पष्टसँग देख्न सक्ने र टाढाको वस्तु स्पष्ट देख्न नसक्ने [[आँखा]]को कमजोरीलाई अदूर दृष्टि भनिन्छ । यस्तो आँखामा टाढाका वस्तुको आकृति रेटिनाभन्दा अगाडि बन्छ । यस्तो आँखाको [[लेन्स]] बाक्लो हुन्छ । सिलियरी मांसपेशी खुम्चेर लेन्सलाई प्रयाप्त पातलो बनाउन सक्दैन । <br />
यसप्रकारको कमजोरिलाई हटाउन उचित पावरको [[कन्केभ लेन्स]] भएको [[चश्मा|चस्मा]] प्रयोग गरेर हटाउन सकिन्छ ।
 
[[श्रेणी:विज्ञान]]
[[श्रेणी:प्रकाश विज्ञान]]
"https://ne.wikipedia.org/wiki/अदूर_दृष्टि" बाट अनुप्रेषित