"अत्रि ऋषि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट:केही_सामान्य_सुधारहरू_गर्दै
पङ्क्ति १:
[[Fileचित्र:Rama visits Atri.jpg|thumb|200px|अत्रि राम र लक्ष्मणसँग, अनुसूया सीतासँग बोल्दै]]
'''अत्रि''' पौराणिक ऋषि, नौ प्रजापतिमध्य एक, ब्रम्माका मानस पुत्र र अत्रि वा आत्रय गोत्रको पुर्खा मानिन्छन् । पुराणहरूका अनुसार [[ब्रह्मा|ब्रह्माजी]]देखि अत्रि, अत्रिदेखि चन्द्रमा, चन्द्रमादेखि बुध र बुधदेखि इला-नन्दन पुरूरवाको जन्म भयो । <ref>[[महाभारत]]</ref>
ऋग्वेदका दश मण्डलमध्ये पाँचाै मण्डलका मन्त्रद्रष्टा महर्षि अत्रि हुन्, त्यसैले यस मण्डललार्इ अात्रेय मण्डल भनिन्छ । यस मण्डलमा ८७ सूक्त छन् ।
पङ्क्ति १४:
(शिवपुराण वायवीय संहाता पूर्वखण्ड १७ – ३०,३१,३२)
 
शिवपुराणको उपर्युक्त कथनले अत्रिपत्नि अनसूयाका गर्भबाट सत्य नेत्र, हव्य, अापाेमूर्ति, शनैश्चर र साेम गरी ५ पुत्र प्रादुर्भाव भएकाे देखाइएकाे छ ।
 
== सन्दर्भ सूची ==
{{श्रोत}}
 
{{ठूटो}}
 
 
[[श्रेणी:ऋषि]]
"https://ne.wikipedia.org/wiki/अत्रि_ऋषि" बाट अनुप्रेषित