"अदुवा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिशेष +विशेष)
सा रोबोट:केही_सामान्य_सुधारहरू_गर्दै
पङ्क्ति १४:
थारु जातिमा अदुवा लाई विशेष पर्वसँग जोडेर हेरिन्छ।
 
== औषधोपचार ==
* दम खोकिमा
एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहान/वेलुका मनतातो हुने गरी तताएर
खाने गरेमा खोकि ठिक हुन्छ ।
* चिसोको बाथ र कम्मर दुखेमा
आधा चम्चा सूठोको धूलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकता अनुसार नुन वा चिनी हालेर विहान काडा पिउने गरेमा ठिक हुन्छ ।
* उल्टी
अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३-३ घण्टाको अन्तरमा १-१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टिहुन तथा जिउमा असजिलोहुन बन्द हुन्छ ।
* हृदयरोग
अदुवाको रस पानीमा बरावरी गरी मिलाएर पिउनाले हृदयरोगमा फाइदा हुन्छ। अदुवाको सेवनबाट मुटु मजबुत हु्न्छ।
* मंदाग्नि
अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा जठराग्नि तीव्र हुन्छ । भोक जाग्दछ।
* उदरशूल
५ ग्राम अदुवा, ५ ग्राम पुदीनोको रसमा थोरै सिधेनुन हालेर पिएमा उदरशूल हुँदैन ।
* शीतज्वर
अदुवा र पुदिनाको काढा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ । शीतज्वरमा यो फाइदाजनक हुन्छ ।
* पेट को ग्यास
आधा-चम्मच अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या रहन्न।
* रुघा-खोकी
२० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा फाइदा गर्दछ । वात-कफ प्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ ।
* खोकी र सासको रोग
अदुवा र तुलसीको रसमा मह मिलाएर लिन सकिन्छ ।
* भोक नलागेमा वा पेट सफा नभएमा
भोक नलागेमा अदुवाको बारीक मा नुन मिलाएर आठ दिन सम्म दिनमा एक पटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्ने समेत गर्दछ ।
 
पङ्क्ति ५१:
अदुवा आजकल नेपालमा एउटा प्रमुख नगदे बालीको रुपमा लगाइने गरिन्छ । यो नेपालको प्राय सबै ठाँउमा उत्पादन हुने भएता पनि विशेष गरि मध्य पहाडी क्षेत्रमा बढि मात्रामा लगाउने गरिन्छ ।
 
== बाहिरी कडीहरु ==
== यी पनि हेर्नुहोस् ==
{{आयुर्वेदिक औषधोपचारहरू}}
{{Commonscat|Ginger}}
"https://ne.wikipedia.org/wiki/अदुवा" बाट अनुप्रेषित