"अवतार" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{about|[[हिन्दू धर्म|हिन्दूत्व]]मा भगवानको अवतार|अन्य प्रयोग|अवतार (२००९ चलचित्र)|अवतार (स्पष्टता)}}
<br/>कुनै पनि [[देवी]] [[देवता]]ले धर्म रक्षार्थ वा मानव कल्याणार्थ [[पृथ्वी]]मा [[मानिस|मनुष्य]] अथवा [[जनावर|पशु]] रूपमा अवतरित (रूप बदलेर) हुन्छन् भने त्यो रूपलाई नै त्यो देवताको '''अवतार''' भन्ने बुझिन्छ। जस्तै भगवान [[विष्णु]]ले मानव कल्याण र धर्म रक्षाको लागि [[मत्स्य अवतार]], [[नृसिँह अवतार|नृसिंह अवतार]], [[वामन अवतार]] आदिको रूपमा अवतार लिएका थिए।
मानव कल्याण र धर्म रक्षाकोलागि भगवान् विष्णुले मात्र न भै अन्य [[शिव|शिवा]]दि देवताहरूले पनि अनेकौ पशु आदि अवतार लिएको कुरा [[हिन्दू धर्म]] [[धर्म ग्रन्थ|ग्रन्थ]]हरूमा प्रसस्त कथाका रूपमा पाईञ्छन् ।
 
पङ्क्ति ४९:
{{main|बलराम}}
 
'''बलराम''' भगवान [[कृष्ण|श्रीकृष्ण]] दाजु तथा गोकुलका राजा [[नन्द बाबा|नन्द]] र [[यसोदा]]का पुत्र हुन्। उनी विष्णुको दश अवतार मध्ये एक हुन तथा उनलाई शेषावतार पनि भनिन्छ तसर्थ उनि अत्यधिक क्रोधी पनि थिए ।उनले [[श्रीराम अवतार|राम]] अवतारमा [[लक्ष्मण]]को अवतार लिएका थिए भन्ने हिन्दू धर्मको मान्यता छ।
 
<font color="red" size"2"> नोट *बुद्ध अवतारलाई उत्तर भारतमा नवौ अवतार र बलरामलाई दक्षिण भारतमा नवौ अवतार मनिएको छ </span>
"https://ne.wikipedia.org/wiki/अवतार" बाट अनुप्रेषित