"पहिलो विश्वयुद्ध" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाईका +लाइका)
पङ्क्ति ६८:
२५ मार्चका दिन जेनरल फश यस क्षेत्रमा मित्र देशहरुका सेनाका सेनापति नियुक्त भए| ब्रिटेनको संसदले अप्रिलमा सैनिक सेवाको उमेर बढाएर ५० वर्ष गरिदियो, अनि ३,५५,००० सैनिकहरु अप्रिल महिनाभित्रमा नैं फ्रान्स पठाइए। अमरीकाबाट पनि सैनिक फ्रान्स पुग्नथाले, अनि बिस्तारै उनीहरुको ६,००,००० पुग्यो| नयाँ अस्त्र-शस्त्र तथा अन्य आविष्कारहरुको कारण मित्र देशहरुको वायुसेना प्रबल भयो। विशेष गरी उनीहरुका टैकहरु सक्षम बने |
 
१५ जुलाईकाजुलाइका दिन जर्मनीले आफ्नो अंतिम आक्रमण मार्न नदीमा पेरिसतिरबाट गर्ने प्रयास गरयो। फ्रांसीसी सेनाले यसलाई रोकेर तीन दिनपछि जर्मनहरुमाथि सो नैं क्षेत्रमा शक्तिशाली आक्रमण गरेर ३०,००० सैनिकहरुलाई बन्दी बनाए| फेरि ८ अगस्तमा आमिऐं नजिक जनरल हेगको अध्यक्षतामा ब्रिटिश तथा फ्रांसीसी सेनाले बिहानै ४.३० बजे कुहिरो लागेको आडमा जर्मनहरुमाथि अचानक आक्रमण गरे| यस लडाईमा चार मिनेट तोपहरुबाट गोला चलाए पछि, सयौ टैंक सेनाको अघाडि पठाइए, जसको कारण जर्मन सेनामा हलचल मचियो। आमिऐंको पूर्व आब्र एवं सम नदीहरुको बीच १४ माइलको मोर्चामा आक्रमण भयो, अनि यस लडाईमा जर्मनहरुको यति बिघ्न क्षति भयो कि सूडेनडोर्फले यसदिनलाई जर्मन सेनाको निम्ति कालो दिन भने |
 
== अन्य ==