"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाईका +लाइका)
पङ्क्ति ३६:
'''४-देवदूतहरु'''
 
मुसलमान देवदूतहरु (अरबी मा मलाईकामलाइका) को अस्तित्व लाई मानछन्। उनिहरुको अनुसार देवदूत स्वयं कोही विवेक राख्दैनन र ईश्वर को आज्ञा को यथारूप पालन नै गर्छन्। तिँ केवल रोशनी(ज्योति) ले बनेका अमूर्त र निर्दोष आकृति हुन जो कि न पुरुष हुन न स्त्री, बल्कि मनुष्य देखी हरेक दृष्टि ले भिन्न छन्।तापनि देवदूत अगणनीय छन्, तर चार देवदूत कुरान मा प्रभाव राख्दछन्।
* जिब्राईल जो नबी र रसूल हरुलाई ईश्वर को सन्देश लिएर दिने काम गर्छन्।
* इज्राईल जो ईश्वर को समादेश ले मृत्यु को दूत जो मनुषय को आत्मा लिएर जान्छन्।
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित