"आगो" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सा बोट: स्वचालित पाठ परिवर्तन (-गोलाई +गोलाइ)
पङ्क्ति २३:
 
यदी आगो एक पटक बल्यो भने अथवा श्रृंखलाबद्ध प्रतिक्रिया शुरू भयो भने जब सम्म अक्सीजन र जलनशील पदार्थको उपस्थिति रहन्छ तब सम्म त्यो बल्दै रहन्छ र फैलदै रहन्छ।
आगोलाईआगोलाइ अक्सीजन र ईन्धनमा कुनै एकलाई अलग गरेर निभाउन सकिन्छ। आगोमा पानी पर्याप्त पर्यो भने ईन्धनलाई अक्सीजनको उपस्थितिमा बाधा पर्छ र आगो निभ्छ। आगोमा कार्बन-डाइअक्साइडको प्रयोगले पनि आगो निभाउन सकिन्छ। जंगलमा लागेको आगो निभाउनको लागी मुख्य ज्वालाबाट टाढा साना साना ज्वाला पैदा गरेर ईन्धनको आपूर्ति बन्द गरिन्छ।
 
== परिचय ==
अग्नि अथवा आगो रासायनिक दृष्टिबाट एक जीवजनित पदार्थहरूको कार्बन तथा अन्य तत्वहरूको अक्सीजन सँग यस प्रकारको संयोग हो जसबाट गर्मी (तातो) र प्रकाश उत्पन्न हुन्छ। अग्निको ठुलो उपयोगिता छ जाडोमा हाथ-खुट्टा तताउने देखी लगेर परमाणु बम द्वारा नगरहरूलाई एकै छिनमा भस्म गरिदिने जस्ता सबै कामहरू आगोले नै गर्छ। यसैबाट हाम्रो भोजन पाक्छ, यसकै प्रयोगले खनिज पदार्थहरूबाट धातुहरू निकालिन्छ र यसैले शक्ति उत्पादक इंजनहरू चल्दछन्। भूमिमा दबेका अवशेषहरूबाट थाह हुन्छ कि प्राय पृथ्वीमा मनुष्यको प्रादुर्भाव कालबाट नै उसलाई अग्निको ज्ञान थियो। आज पनि पृथ्वीमा धेरै जसो जंगली जातिहरू छन् जसको सभ्यता एकदम प्रारंभिक छ, तर यस्तो कुनै पनि जाति छैन जिसलाई अग्निको ज्ञान नहोस्। [[हिन्दू धर्म]]मा त आगोलाईआगोलाइ [[अग्नी देवता]] भनेर पूजा गर्ने प्रचलन रहेको छ।
 
== उत्पत्ति ==
पङ्क्ति ५१:
[[मोटर]]को [[इंजन|इंजनहरू]]मा [[पेट्रोल]] जलाउनको लागी बिजुलीको झिर्काहरू (स्पार्क)को उपयोग हुन्छ, किनकी यस्ता झिर्काहरू अभीष्ट क्षणमा नै उत्पन्न गर्न सकिन्छ। घरमा कहिले कहिं बिजुलीका तारमा खराबी आएपछी (शर्ट सर्किट) बाट आगो लाग्न सक्छ। [[लेंस]] (लेन्ज) तथा अवतल (कनकेव) दर्पणबाट [[सूर्य]]को प्रकाशहरूलाई एकत्रित गरेर पनि अग्नि उत्पन्न गर्न सकिन्छ। ग्रीस तथा चीनको इतिहासमा यी विधिहरूको उल्लेख छ।
== आगो निभाउने ==
आगो निभाउनको लागी साधारणतया सब भन्दा राम्रो उपाय '''पानी छर्कनु''' हो। [[बालुवा]] अथवा माटो हाल्नाले पनि सानो आगो निभाउन सकिन्छ। टाढाबाट आगोमा पानी छर्कनको लागी रकाबदार पंप राम्रो हुन्छ। सानो-तिनो आगोलाईआगोलाइ [[थाल]] अथवा कोसीले ढाकेर पनि निभाउन सकिन्छ।
 
आरम्भमा आगो निभाउन सरल हुन्छ। आगो बढेमा उसलाई निभाउन कठिन हुन्छ। प्रारंभिक आगोलाईआगोलाइ निभाउनको लागी यंत्र पाइन्छ। यो यंत्र फलामको जस्तापाताको भाँडो हुन्छ, जसमा सोडा (सोडियम कारबोनेट)को घोल रहन्छ। एक शीशीमा अम्ल रहन्छ। भाँडोमा एक किला हुन्छ। ठोक्दाखेरी त्यो भीत्र घुसेर अम्लको शीशीलाई फोरिदिन्छ। तब अम्ल सोडाको घोलमा पुगेर कार्बन डाइआक्साइड ग्यास उत्पन्न गर्छ। यसको दाबबाट घोलको धारा वेगसँग बाहिर निस्किन्छ र आगोमा हाल्न सकिन्छ।
 
धेरै राम्रो आगो निभाउने यंत्रहरूबाट साबुनको झाग (फेन) जस्तै झाग निस्किन्छ जसमा [[कार्बन डाइआक्साइड]] ग्यासका बुलबुलाहरू हुन्छन्। यीनिहरू बल्न लागेको वस्तुमा पुगेर उसलाई यस प्रकार ढाक्छन् कि आक्सीजनको कमीको कारण आगो निभ्छ।
"https://ne.wikipedia.org/wiki/आगो" बाट अनुप्रेषित