"पुल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
{{सार्वजनिक पूर्वाधार|image=[[File:Latest photograph of Karnali Bridge.jpg|250px]]}}
[[File:पुल 02.JPG|thumb|तातोपानीमा अवस्थित नेपाल तिब्बत पुल]]
[[चित्र:wooden bridge.jpg|200px|thumb|प्राकृतिक पुल]]
'''पुल''' एक प्रकारको ढाँचा हो जसको माध्यमबाट दुई किनारालाई जोडेर एक किनाराबाट अर्को किनारा पुग्न मद्दत पुर्याउछ। पुलहरू [[नदी]], [[खोला]], नाला, नहर, दुई पहाड मध्य, खाल्टा अथवा ब्यस्त शहरहरूमाथि बनाईन्छ। नदी नालामाथि पुल एक किनाराबाट अर्को किनारासम्म पुग्नलाई बनाईन्छ तर सडक माथी वैकल्पिक मार्गको रूपमा अथवा सडक पार गर्नको लागि बनाइएको पुललाई [[आकासे पुल]] भनिन्छ ।
 
== इतिहास ==
सर्वप्रथम पुल प्राकृतमाप्रकृतिमा आफै बनेको हो। नदी अथवा खोलाको किनारमा भयेकोभएको रुख ढलेर एक किनारबाट अर्को किनारलाई छुने घटना धेरै पहिलानै घटेको होला अत: त्यही पुल सर्वप्रथम पुल मानिन्छ। नदी अथवा खोलाको बीच बीचमा भयेको ठुल ठुला ढुंगापनि प्राकृतिक पुलका उदाहरण हुन।
 
मानव द्वारा निर्मित सर्वप्रथम पुल शायद काठ अथवा बाँसका थिए। केही प्राचीन अमेरिकीहरूले शुरुमा काठ र बाँसको प्रयोगलेनैप्रयोगले नै साना साना पुलहरू बनाएर साना साना खाल्टा खुल्टो वा नदी पार गर्ने गर्थे।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/पुल" बाट अनुप्रेषित