"गोपालगन्ज जिल्ला" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''गोपालगंज जिल्ला''' भारतको बिहार राज्यमा सारण प्रमण्डल अं...
 
सा robot Removing: en:Gopalganj district India; अंगराग परिवर्तन
पङ्क्ति १:
'''गोपालगंज जिल्ला''' [[भारत]]को [[बिहार]] [[राज्य]]मा [[सारण]] प्रमण्डल अंतर्गत एक [[शहर]] र [[जिल्ला]] हो। [[गण्डक]] नदीको पश्चिमी किनारमा बसेको यो [[भोजपुरी]] भाषी जिल्ला उँखु उत्पादनको लागि जानिन्छ। मध्यकालमा चेरों राजाहरु र अंग्रेजहरुको बेला यो [[हथुवा]] राजको केंद्र रहेको थियो। यो जिल्ला भारतीय [[राष्ट्रीय जनता दल]]को प्रमुख, [[बिहार]]को पूर्व [[मुख्य मंत्री]] र भारतको भूतपूर्व रेल मंत्री [[लालू प्रसाद यादव]]को गृह जिल्ला हो। थावे स्थित दुर्गा मंदिर र दिघवा दुबौली प्रमुख दर्शनीय स्थल हुन।
 
[[categoryCategory:बिहारका जिल्लाहरु]]
[[en:Gopalganj district India]]