"जय नेपाल सिनेमा हल" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (4)
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिशेष +विशेष)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''जय नेपाल सिनेमा हल'''को ठेगाना ३१७ नारायणहिटी मार्ग काठमाडौ हो जुन नारायणहिटी राजदरबार पश्चिम ढोका अगाडि पर्छ। अहिले काठमाडौंमा नयाँ पुस्ता माझ यो हल निकै लोकप्रिय छ। अत्याधुनिक [[डल्बी]] [[डिजिटल]] [[ध्वनि|ध्वनी]]को प्रविधी यो सिनेमा हलमा राखिएको छ। यस हलमा बिशेषतविशेषत: अङ्ग्रेजी तथा हिन्दी सिनेमा देखाइन्छ।
यो हलका सन्चालक [[क्वेस्ट एन्टरटेन्मेन्ट]]ले नेपाली सिनेमा निर्माणमा पनि केही वर्ष यता लागेको छ। जस्मा अहिले सम्म दुई वटा सिनेमा निर्माण भएका छन् - [[कागबेनी (चलचित्र)]] र [[सानो संसार]]।