"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिशेष +विशेष)
पङ्क्ति ३१:
 
== व्यापार र उत्पादन ==
चितवन तोरीको लागि एकदम प्रख्यात जिल्ला हो। चितवनको तोरीको तेल नेपाल भरी बिक्री हुन्छ। चितवनको तोरी सुहाउँदो माटो चितवनको एक बिशेषताविशेषता हो। Silt प्रकारको माटो चितवनमा रहेको छ। बिगतमा नारायणी नदीले चितवनको माटो मलिलो बनाएको भुगोलबिदहरूले भन्छन्। चितवनमा तोरी बाहेक धानको पनि राम्रो खेती हुन्छ। गहुँ, मकै र बन्दा, मुला, ब्रोकाउली , काउली, आलु, काँक्रो, फर्सी, गाजर आदिको लागि पनि चितवन प्रख्यात रहेको छ।
 
देशको जम्मा उत्पादनको ७०% कुखुरा उत्पादन चितवनमा हुन्छ। नयाँ समयमा फुल खेती, च्याउ खेती, मह लगायतका बिभिन्न नयाँ चिजको सुरूवात भ्एको छ।
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित