"गया जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
== इतिहास ==
गयाको उल्लेख [[महाकाव्य]] [[रामायण]]मा पनि पाईन्छ। गया मौर्य कालमा एक महत्वपूर्ण शहर थियो। उत्खननमा सम्राट अशोक सित संबंधित आदेश पत्र पाईएको छ। मध्यकालमा यो शहर मुगल सम्राटहरुको अधीन थियो। मुगलकालको पतन पछि गया माथि अनेकौँ छेत्री राजाहरुले शासन गर्यो। १७८७ मा होल्कर वंशको साम्राज्ञी महारानी अहिल्याबाईले विष्णुपद मंदिरको पुनर्निर्माण गराएको थियो।
 
[[category:बिहारका जिल्लाहरु]]
[[en:Gaya district]]
"https://ne.wikipedia.org/wiki/गया_जिल्ला" बाट अनुप्रेषित