"२०१३ मा प्रदान गरिएका नोबेल पुरस्कार" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
 
पङ्क्ति १:
===भौतिकशास्त्र===
ब्रम्हाण्डमा रहेको पिण्ड सम्बन्धि एउटा सिद्धान्तमा काम गरेका दुई वैज्ञानिकहरूलाई दिइएको छ।संयुक्त अधिराज्य( बेलायत)का पिटर हिग्स र बेल्जियमका फ्राँस्वाँ एङ्ग्लर्टलाई सो पुरस्कार संयुक्त रूपमा दिइएको छ।ब्रम्हाण्डको आधारभूत बनावटमा पिण्ड किन रहेको हुन्छ भन्ने कुरा बुझाउन सन् १९६० को दशकमा एउटा संयन्त्र प्रस्ताव गर्ने थुप्रै भौतिक शास्त्रीहरू मध्ये ती दुई पनि थिए।
"अणु भन्दा पनि स्यान कणहरू मिलेर बन्ने पिण्डबारे बुझ्न सैद्धान्तिक विधि पत्ता लगाए वापत यो पुरस्कार दिइएको छ, र त्यो कुरा हालै सर्नस्थित लार्ज ह्याड्रन कोलाइडरलेकोलाईडरले पुष्टी गरेको थियो।“|'गड पार्टिकल'समेत भनिने हिग्स बोसोन कणले पदार्थलाई वजनयुक्त बनाउने गर्छ। वैज्ञानिकले हिग्स बोसोन कणका कारण नै पदार्थका अणुले वजनदार बनाउने भएकाले ग्रह, तारा र ब्रह्माण्ड निर्माण हुने बताउँछन्।
 
===चिकित्साशास्त्र===