"गया जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''गया जिल्ला''' [[भारत]]को [[झारखण्ड]] र [[बिहार]]को सिमाना र [[फाल्गु]] [[नदी]]को किनारामा बसेको '''गया''' [[बिहार]] प्रान्तको एक प्रमुख शहर हो। [[वाराणसी]] जस्तै गयाको प्रसिद्धी मुख्य रुपमा एक धार्मिक नगरीको रुपमा छ। [[पितृपक्ष]]को अवसरमा यहाँ हजारौं श्रद्धालु [[पिण्डदान]]को लागि आउने गर्छन। नवनिर्मित [[गया अंतर्राष्ट्रीय हवाई अड्डा]] द्वारा यो [[थाइल्याण्डथाईल्याण्ड]] सित पनि सीधै जोडिएको छ। गया देखि 17१७ किलोमीटरको दूरीमा [[बोधगया]] रहेको छ जुन [[बौद्ध]] तीर्थ स्थल हो र यहीं [[बोधी वृक्ष]] तल भगवान [[बुद्ध]]लाई ज्ञानको प्राप्ति भएको थियो।
 
गया बिहारको महत्वपूर्ण तीर्थस्थानहरु मध्ये एक हो। यो शहर खासगरि हिन्दू तीर्थयात्रीहरुको लागि धेरै नै प्रसिद्ध छ। यहांको विष्णुपद मंदिर पर्यटकहरुको बीच लोकप्रिय छ। किदवन्ती छ कि भगवान विष्णुको पगचिन्हको निशानमा यस मंदिरको निर्माण गराईएको छ। हिन्दू धर्ममा यस मंदिरलाई अहम स्थान प्राप्त छ। गया पितृदानको लागि पनि प्रसिद्ध छ। भनिएको छ यहां फाल्गु नदीको किनारमा पिण्डदान गर्दा मृत व्यक्तिलाई बैकुण्ठको प्राप्ति हुन्छ।
"https://ne.wikipedia.org/wiki/गया_जिल्ला" बाट अनुप्रेषित