"स्तनपान" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ७:
स्तनपान सबै स्तनधारी प्राणीहरूमा साधारण क्रिया हो । स्तनपान शिशुको लागि संरक्षण र संवर्धनको काम गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुदैन । आमाको दूधबाट यो शक्ति शिशुलाई प्राप्त हुन्छ । आमाको दूधमा लेक्टोफोर्मिन नामक तत्व हुन्छ, जो बच्चाहरूको शरीरमामा फलाम तत्त्व दिन्छ फलाम तत्त्वको अभावमा शिशुको शरीरमा किटाणु प्रवेश गर्न पाउँदैनन् ।<ref>[http://www.patrika.com/article.aspx?id=11428 स्तनपान जरूरी छ]।पत्रिका.कम</ref> आमाको दूध देखि आएका साधारण जीवाणु बच्चाहरूको शरीरमा उब्जने रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन्। आमाको दूधमा रोगाणु नाशक तत्त्व हुन्छन्। वातावरण देखि आमाको शरीरमा पुगेको रोगाणु, शरीरमा स्थित विशेष भागको संपर्कमा आउछन्, जो उन रोगाणु-विशेषको बिरुद्ध प्रतिरोधात्मक तत्व बनाछन। यो तत्व एक विशेष नलिका थोरासिक डक्टबाट सीधा आमाको स्तन सम्म पुग्छन र दूध बाट बच्चाहरूको पेट मा। यस तरिकाले बच्चा आमाको दूध खाएर सदा स्वस्थ रहन्छ।
 
जुन बच्चा बाल्यकालमा पर्याप्त रूपले आमाको दूध खान पाउँदैन बाल्यकालमा शुरू हुने डायबिटीजको रोग अधिक हुन्छ। उनमा अपेक्षाकृत बुद्धि विकास कम हुन्छ। यदि बच्चा महिना नपुगि जन्मेको (प्रीमेच्योर) छ भनेँ त उसलाई शरीरको घातक रोग, नेक्रोटाइजिङ्ग एन्टोरोकोलाइटिसएन्टोरोकोलाईटिस हुन सक्छ। यसैले छ-आठ महिना सम्म बच्चाहरूको लागि आमाको दूध श्रेष्ठ आहार मात्र हैन, जीवन रक्षक पनि हुन्छ।
 
==गलत धारणा==
"https://ne.wikipedia.org/wiki/स्तनपान" बाट अनुप्रेषित