"गोरखा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-मन्दीर +मन्दिर)
पङ्क्ति ९८:
 
==ऐतिहासिक==
यहाँ वि. सं. १७७९ मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज [[पृथ्वीनारायण शाह]]को जन्म भएको थियो । गोरखामा जगतमाता भगवती कालिको मन्दीरमन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ । यहाँ हजारौं भक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूराको लागि आउने गर्छन् । साथै प्रत्येक [[अष्टमी]]का दिन बलि पूजा चढाईन्छ । दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ । नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ । साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो । यसबाट थाहा हुन्छ कि यिनीहरू हामी सबै नेपाली आरध्यदेव हुन् ।<ref>{{cite web|title=गोरखा इतिहास|url=http://worldgorkhafoundationtrust.com/trust/Gorkha-History}}</ref>
 
==पर्यटकिय स्थलहरू==
"https://ne.wikipedia.org/wiki/गोरखा_जिल्ला" बाट अनुप्रेषित