"यूइएफए यूरो २००४" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ६:
| caption = यूरो २००४ आधिकारिक लोगो<br />''Live 2004!''
| country = पोर्चुगल
| dates = १२ जुन – ४ जुलाइजुलाई
| num_teams = १६
| venues = १०
पङ्क्ति २१:
| nextseason = [[यूइएफए यूरो २००८|२००८]]
}}
'''२००४ यूइएफए यूरोपियन च्याम्पियनशीप''', जसलाइजसलाई सामान्यतया '''यूइएफए यूरो २००४''' वा '''यूरो २००४''' का नामले चिनिन्छ, [[यूइएफए युरोपियन च्याम्पियनशीप]]को १२औँ संस्करण थियो जुन हरेक ४ बर्षमा यूइएफए ले आयोजना गर्ने गर्दछ । यो प्रतियोगिता पोर्चुगलले प्रथम पटक आयोजना गर्ने अवसर पाएको थियो । चुनावमा उसले अष्ट्रिया/हङ्गेरी र स्पेनलाइस्पेनलाई पराजित गरेको थियो ।<ref>{{cite news |title=Euro Championships lowdown |url=http://news.bbc.co.uk/sport1/hi/football/internationals/3248986.stm |publisher=BBC Sport (British Broadcasting Corporation) |date=29 November 2003 |accessdate=26 April 2010 }}</ref><ref>{{cite web |title=Stadium deals inked |url=http://www.uefa.com/news/newsid=58042.html |publisher=UEFA.com (Union of European Football Associations) |date=10 March 2003 |accessdate=11 June 2012 }}</ref> प्रतियोगिता १२ जुन देखि ४ जुलाइजुलाई सम्म पोर्चुगल का ८ विभिन्न शहरका([[Aveiro, Portugal|अभेइरो]], [[ब्रागा]], [[कोइम्ब्रा]], [[गुइमारेस]], [[Faro, Portugal|फारो]]/[[Loulé Municipality|लुलि]], [[लेइरिया]], [[लिस्बन]] र [[पोर्टो]]) १० विभिन्न रङ्गशालामा गराइएको थियो । फाइनल खेलमा ग्रीसले आयोजक पोर्चुगललाइपोर्चुगललाई १:० गोल अन्तरले हराएर पहिलो पटक यो प्रतियोगिता आफ्नो नाम गरेको थियो ।
==छनौट==