"मिश्रित मार्सल आर्ट्स" का संशोधनहरू बिचको अन्तर

हिज्जे
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति १०:
| ORIGIN : ब्राजिल र संयुक्त राज्य
}}
'''मिश्रित मार्सल आर्ट्स''' (अङ्ग्रेजीमा: Mixed Martial Arts (MMA)) भौतिक पूर्ण-स्पर्सद्वारा खेलिने लडाइको खेल हो जसमा हान्नु र अल्झिएर भिड्ने कला, खडा भएर र जमिनमा तेर्सिएर, दुवैमा प्रयोग गरिनुका साथै अन्य लडाई तथा [[मार्सल आर्ट]] कलाको प्रयोग गरिन्छ । सन् १९औं सताब्दीको सुरूवातमा विभिन्न मिश्रित शैलिका प्रतियोगिताहरू पुरै [[यूरोप]], [[जापान]] र प्रशान्तको किनारमा सम्पन्न भएका थिए । सन् १९८० मा "सि. भि. प्रोडक्सन, आई. एन. सि" ले [[संयुक्त राज्य]]को [[पेन्सिलभेनिया]]मा १० प्रतियोगिताहरूको स्वीकृति गर्दै "टफ गाई कन्टेस्ट (अङ्ग्रेजीमा: Tough Guy Contest)" नाम गरेको पहिलो व्यवस्थित मिश्रित मार्सल आर्ट सङ्घको स्थापना गरेको थियो जुन पछि गएर नाम परिवर्तन गरि "व्याटल अफ दि सुपरफाइटर्स (अङ्ग्रेजीमा: Battle of the Superfighters)" बन्न पुग्यो । तैपनि सन् १९८३ मा [[पेन्सिलभेनिया]]को बिधानमण्डलले यसमाथि विधेयक प्रस्तुत गरेर यसलाइयसलाई रोकथाम गरेको थियो । सन् १९२० मा [[ब्राजिल]]बाट विकसित भएको एक प्रकारको लडाइको खेलकुद "वेल टुडो" सन् १९९३ मा "ग्रेसि परिवार" (ब्राजिलियन जि-जुत्सू बिकास गर्ने [[मार्सल आर्ट]]सँग सम्बन्धित ब्राजिलको एक मुख्य परिवार)द्वारा [[अल्टिमेट फाईटिङ च्याम्पियनशिप]]को स्थापना सँगै [[संयुक्त राज्य]]मा लिइएको थियो ।<ref name="MixedMartialArts.com">{{cite news | last= Sonmez| first = Can| title = UFC 1: The Beginning|publisher = Mixed Martial Arts.com|url = http://www.mixedmartialarts.com/news/364131/ufc}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==