"मध्यपङ्क्ति (फुटबल)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ३:
सामान्य अर्थमा मध्यपंक्ति भन्नाले अग्रपंक्ति र [[रक्षापंक्ति (फुटबल)|रक्षापंक्ति]]को बिचको स्थान भन्ने बुझिन्छ । फुटबलमा मध्यपंक्तिबाट खेल्ने खेलाडीलाई मिड फिल्डर भनिन्छ । केहि मिड फिल्डरहरू रक्षात्मक भूमिकामा देखिन्छन् भने केहि मिडफिल्डर र फरवार्ड बिचको सिमाको यकिन स्थान नखुलाई खेल्ने गर्दछन । मिड फिल्डरको संख्या र भूमिका टोलीको संरचनामा निर्भर गर्दछ ; मैदानमा रहेका मिड फिल्डरहरू बटुलेर बनेको समूहलाई नै मध्यपंक्ति भनिन्छ । धेरै प्रशिक्षकहरूले कम्तिमा एउटा मिड फिल्डरलाई विपक्षी टोलीको आक्रमण माथि धावा बोल्न प्रयोग गर्छन, भने बाँकी मिड फिल्डरहरूलाई गोलको मौका सिर्जना गर्ने वा रक्षात्मक र आक्रामक दुवै क्षेत्रमा उत्तिकै सक्रिय रहेर खेल्न प्रशिक्षकले खटाउन सक्छ । मिड फिल्डर ती खेलाडी हुन् जो अन्य खेलाडीभन्दा बढी दुरी तय गर्दछन् ।
==केन्द्रिय मध्यपंक्ति==
केन्द्रिय मिड फिल्डर आक्रामक र रक्षात्मक मिड फिल्डरको पनि बिचबाट खेल्ने खेलाडी हुन् । यो स्थानबाट खेल्ने खेलाडीले आक्रामक मिड फिल्डर र फरवार्डलाइफरवार्डलाई बल पास गर्ने प्रयास गर्छन् भने केहीले तिव्र गतिमा अगाडी बढेर पेनाल्टी क्षेत्रबाट आक्रमण गर्छन् ।
 
=="बक्स-टु-बक्स" मध्यपंक्ति==