"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति १:
[[चित्र:Quake epicenters 1963-98.png|thumb|300px|ग्लोबल भूकम्प अधिकेन्द्र]]
[[चित्र:Global plate motion 2008-04-17.jpg|thumb|300px|right|ग्लोबल प्लेट टेक्टोनिक मूभमेंट]]
'''भुँइचालो''' भू गर्भीय गडबडीबाट आउने पृथ्वीको कम्पन हो। पृथ्वीको माथिल्लो भागमा कारणवस पृथ्वीको आन्तरिक ऊर्जा मिश्रित भएर हुन जाने भुथलको कम्पनलाइकम्पनलाई नै भुकम्प भनिन्छ । यो कम्पनलाई रेक्टर स्केलमा नापिन्छ। आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भूकम्पलाई ठूला भूकम्प र त्यो भन्दा साना ६ रेक्टर स्केलसम्मका भूकम्पलाई मझौला भूकम्प भनिन्छ। त्यस्तै ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भूकम्पलाई साना भूकम्प भनिन्छ।<ref name="nayapatrika.com">[http://www.nayapatrika.com/coverstory/13000-१९९०-पछिको-ठूलो-भूकम्प.html १९९० पछिको ठूलो भूकम्प, नयापत्रिका, १९ सेप्टम्बर २०११]</ref> अधिकांश विध्वंशक भुकम्पहरु भौगर्भिक चिरामा चट्टान चर्की एकाएक पारस्पारिक विस्थापन हुनाको कारणले हुन्छ ।
 
== भुँइचालो जाने प्रक्रिया ==
पङ्क्ति ३२:
 
* भदौ ५, २०४५को बिहान पौने पाच बजे ६.६ रेक्टर स्केलको भुइचालो गएको थियो. पूर्वी र मध्ये नेपालमा धेरै क्षति भएको थियो. [[उदयपुर जिल्ला]]मा केन्द्र भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट सात सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजार घर भत्केका थिए।<ref name="nayapatrika.com"/>
* २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाइबारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भुकम्प उत्तिकै विनासकारी सावित भयो । यो भुकम्पपछी धेरै दिनसम्म सानासाना पराकम्प गए।
 
== पूर्वानुमान र क्षति न्युनिकरण ==
पङ्क्ति ५३:
* कम्पन रोकिएपछि मात्र बाहिर खुला ठाउँमा निस्कनुहोस् पर्खाल तथा ठूूला भवनहरूबाट पनि बच्ने प्रयास गर्नुहोस् ।
* यदि घरबाहिर हुनुहन्छ भने बाहिरै बस्नुहोस् । पर्खाल,सिसा,बोर्ड जस्ता भाँचिएर भत्केर चोट लाग्न सक्ने चीजहरूबाट टाढा रहनुहोस् । घुडा टेकेर बसी सुरक्षित रहनुहोस् ।
* भुकम्प पछि सञ्चारमा अवरोध तथा लाइनलाईन व्यस्त हुनसक्ने भएकाले फोन गर्ने प्रयास गर्नुृभन्दा लिखित सन्देसहरु पठाएर सुचना लिने प्रयास गर्नुहोस् ।
* पहाडी,हिमाली तथा अग्लो ठाउँमा हुनुहुन्छ भने पहिरो तथा चट्टान खस्ने सम्भावना हुने भएकोले त्यस्तो ठाउँमा नबस्नुहोस् । भूकम्पका कारणले नदी नालाहरुमा बाढी जान सक्ने भएकाले नदी नालाहरूको नजिक नबस्नुहोस्। भूकम्पका पराकम्पहरुले पहिरो जान सक्ने हुनाले भिरको कापमा बसी सुरक्षित रहनुहोस् ।
* कम्पन रोकिएकछि इटाका पर्खाल, भवनहरूबाट पर बस्नुहोस् । भत्किएका संरचना भित्र नपस्नुहोस् । भूकम्पका पराकम्पहरुले पनि थप क्षति निम्तयाउन सक्छन् र चोटपटक लाग्न सक्छ ।
पङ्क्ति १०७:
* आफ्नो स्वस्थ र तन्दुर्स्तीको लागि एक दिनमा पौष्टिक खाना कम्तीमा तीन पटक खान प्रयास गर्नुहोस्। खाना खादा विभिन्न प्रकारको आहार समावेश गर्नु अति आवश्यक छ, जस्तै हरियो साग सब्जी र फलफूलहरु, कार्बोहाइड्रेट जस्तै रोटि ,भात तथा आलु, शरिरलाई पोषण दिने प्रोटिन जस्तै माछा, मासु तथा दुध, चिल्लो पदार्थ जस्तै तेल र घिउ इत्यादी।
* खाना बिग्रिनु र कुहिने बाट बच्न, खानलाई चिसो, सुक्खा र सुरक्षित स्थानमा, किराफट्यांग्रा बाट टाडा भण्डार गर्नुहोला।
* यदि आफ्नो बच्चालाइबच्चालाई झाडापखाला लागेको छ भने, उसलाई पानीमा नून मिसाएर, खाना, तथा तरल पदार्थ साथ साथै स्थनपान दिनुपर्छ । यदि बच्चाको स्थिती सप्रेन या राम्रो भएन भने, उसलाई चिकित्सककोमा लगेर जाच गराउनुपर्छ।
* यदि अहिलेसम्म पनि तपैहरुले खाद्यान्नको सहयोग पाउनुभएको छैन भने धैर्यता राख्नुहोस,मद्दत आउदैछ । खंद्यन्ना सहयोग को लागि तल दिएको इमेलमा सम्पर्क गर्नुहोलास info.nepal@foodsecuritycluster.net
 
"https://ne.wikipedia.org/wiki/भुईँचालो" बाट अनुप्रेषित