"प्रकाश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ८:
[[चित्र:EM spectrum.svg|thumb]]
 
जसका लागि उनले क्याम्पस नजीक पर्खालमा दुई वटा ऐनालाई केही दूरीमा एक अर्काको आमुन्नेसमुन्ने पर्ने गरी राखे। एक ऐनामा परेको प्रकाश परावर्तित भई अर्को ऐनामा पर्ने गरी सन्तुलन मिलाइएकोमिलाईएको थियो। दुबै ऐनाबीचको दूरी ६०५.४०२९ मिटर थियो। त्यसपछि मिचेल्सनले एक मेसिनद्वारा पहिलो ऐनालाई प्रतिसेकेन्ड २५६ पटकको दरले घुमाउन सुरु गरे भने अर्को ऐनालाई पहिले कै अवस्थामा स्थिर राखे।
 
अब उनले एक लेन्सद्वारा स्थिर रहेको ऐनामा प्रकाश फोकस गरे र त्यहाँबाट परावर्तित भई प्रकाश घुमिरहेको ऐनामा ठोक्कियो। पहिलो ऐना जोरसँग घुमिरहेकोले थोरै मात्र प्रकाश परावर्तित भइरहेको थियो। मिचेल्सनले घुमिरहेको ऐनाले परावर्तित गरिरहेको प्रकाश मापन गर्दा ५.२३६ इन्च मात्र पाए। त्यसपछि उनले त्यस तथ्याङ्कको प्रयोग गरी प्रकाशको गति हिसाब गरे। मिचेल्सनले प्रकाशको गति एक लाख ८६ हजार ३८० माइल प्रतिसेकेन्ड हुन्छ भनेका थिए।
"https://ne.wikipedia.org/wiki/प्रकाश" बाट अनुप्रेषित