"पत्रकारिता" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति १:
'''पत्रकारिता''' कूनै अर्थमूलक [[सूचना]] वा जानकारी स्रोतबाट लिइ [[सञ्चारमाध्यम]] मार्फत सर्वसाधारण समक्ष पुर्याउने कार्य हो। पत्रकारिता र [[आम सञ्चार]] नजीकका विषयहरू हुन्। यस्तो कार्यमा संलग्न व्यक्तिलाइव्यक्तिलाई [[पत्रकार]] भनिन्छ। प्रजातन्त्रका चारवटा स्तम्भमध्ये पत्रकारिता चौथो अङ्ग मानिएको छ। न्यायपालिका, कार्यपालिका, विधानपालिका र पत्रिकारिता।
 
 
"https://ne.wikipedia.org/wiki/पत्रकारिता" बाट अनुप्रेषित