"नोबेल पुरस्कार" का संशोधनहरू बिचको अन्तर

सा bot: removed {{link FA}}, now given by wikidata.
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति १३:
 
[[चित्र:AlfredNobel adjusted.jpg|thumb|[[अल्फ्रेड नोबेल]]]]
नोबेल पुरस्कारको स्थापना सन् १९०० मा स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ [[बारुद|डाइनेमाइट]]का आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो । [[नोबेल फाउण्डेशन]] द्वारा [[स्वीडेन]]को वैज्ञानिक [[अल्फ्रेड नोबेल]]को स्मरणमा सन् १९०१ मा सुरु गरिएको यो पुरस्कार [[भौतिक शास्त्रमा नोबेल पुरस्कार|भौतिक]], [[रसायन शास्त्रमा नोबेल पुरस्कार|रसायन]], [[साहित्यमा नोबेल पुरस्कार|साहित्य]], [[शान्तिमा नोबेल पुरस्कार|शान्ति]], [[क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार|क्रिया विज्ञान तथा चिकित्सा]], र [[अर्थशास्त्रमा नोबेल पुरस्कार|अर्थशास्त्र]] क्षेत्रमा प्रदान गरिने विश्वको सर्वोच्च पुरस्कार हो । यो पुरस्कारको रूपमा प्रमाण-पत्रको साथमा १२,००,०००(बाह्र लाख अमेरिकी डलर) प्रदान गरिन्छ । अल्फ्रेड नोबेलले जम्मा ३५५ आविष्कारहरू गरे जसमा सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार पनि हो । नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूको बारेमा पूरै ज्ञान थियो । सन् १८९६ को डिसेम्बर १० मा देहान्त हुँदा उनका कुनै उत्तराधिकारी थिएनन् । उनले आफ्नो शेषपछि सम्पति कसैलाई दिन चाहेनन् । सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे । उक्त कोषबाट प्राप्त आम्दानीबाट विज्ञानतर्फ भौतिकशास्त्र, रसायनशास्त्र र क्रिया विज्ञान तथा चिकित्साशास्त्रमा महत्वपूर्ण खोज वा आविष्कार गरेका, साहित्यको क्षेत्रमा ठूलो योगदान पुर्‍याएका र विश्वशान्ति कायम गर्न विशेष योगदान पुर्‍याएका व्यक्ति वा संस्थालाई नगद राशिसहितको पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइयोमिलाईयो । उनको इच्छा अनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक बर्ष मानव जातिको कल्याणको निम्ति कार्य गर्ने मानिसहरूलाई सम्मानित गरिन्छ । यो सम्पत्ति [[स्वीडिस बैंक]]मा राखिएको र ब्याजले नोबेल फाउन्डेसनद्वारा प्रत्येक वर्ष शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि दिइन्छ । नोबेल फाउंडेशनको स्थापना २९ जून १९०० मा भएको हो र १९०१ देखि नोबेल पुरस्कार दिन थालिएको हो । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको शुरुवात सन् १९६८ देखि गरियो । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक [[ज्यां हेनरी ड्युना]] र [[फ्रेंच पीस सोसाइटी]]का संस्थापक अध्यक्ष [[फ्रेडरिक पैसी]]लाई संयुक्त रूपमा दिइएको थियो ।
 
शान्तितर्फको पुरस्कार ओस्लो, नर्वेबाट र अन्य पुरस्कारहरु स्टोकहोल्म, स्वीडेनबाट प्रदान गरिन्छ । <ref name="नोबेल">{{cite web | url=http://nagariknews.com/opinion/story/9063/9063.html | title=नोबेल पुरस्कार | accessdate= November 2013}}</ref>