"देवकुमारी थापा" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति १२:
| nationality = नेपाली
}}
'''देवकुमारी थापा''' नेपाली साहित्यकार हुन्। भारतको पश्चिम वङ्गाल खरसाङस्थित गिद्धेपहाडमा जन्मिएकी थापा नेपाली कथाकारको रूपमा परिचित छन्। औपचारिक रूपमा वि.स. २००३ साल देखी आफ्नो लेखन यात्रा सुरु गरेकी थापाले आफ्नो जिवनकाल भरीनै लेखनकार्यलाइलेखनकार्यलाई निरन्तरता दिइरहिन्। दार्जिलिङवाट प्रकाशित हुने '''गोर्खा''' नामक दैनिक पत्रिकामा प्रकाशित [['पतन']] [[कथा]] देवकुमारी थापाको पहिलो प्रकाशित कृति हो।<ref name=garima>गरिमा , कथा विशेषाङ्क, वैशाख २०५७</ref>
‌‌‍‍‍‍देवकुमारी थापाले बिशेष बालमनोबिज्ञानमा आधारित कथा लेखनमा कलम चलाइन्।चलाईन्। उनका अनिगिन्ती कथाहरूमध्ये "टपरी", "झझल्को", "सेतो बिरालो", "देवकुमारी थापाका कथाहरू" , "सुन पखेटी चरी", "जङलको कथाहरू" प्रमुख हुन्।
थापाले प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको रूपमा २०५२ देखि २०५७ सम्म काम गरिन्। <ref name=majheri>[http://www.majheri.com/node/6722 कथाकार देवकुमारी थापा अब रहनु भएन] मझेरी</ref>