सा
बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)) |
सा (बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)) |
||
[[चित्र:Rabbit 1hr old gnangarra.jpg|thumb|left|खरायोका बच्चाहरूको एक समुह]]
खरायोहरू अत्यन्तै तिब्र प्रजननदर भएका जनावरहरू हुन्। प्राय सबै खरायोहरूको प्रजनन अवधि पौष देखि भाद्रसम्म करिब नौ महिनाको हुन्छ। तर अष्ट्रेलिया तथा न्युजिल्याण्डमा भने खरायोहरूको प्रजनन अवधि
सम्भोगको करिब १० घण्टापछि पोथी खरायोमा अण्ड उत्पादन प्रक्रिया सुरुहुन्छ। यसपछि पोथी खरायो प्रजननको लागि गुँड बनाउन लाग्छ। गुँड बनाउने बेलामा पोथी खरायोले आफ्नो शरीरको विभिन्न भागको भुत्ला प्रयोगगर्छ। पोथी खरायोको यो व्यबहारले यसको दुधको मुन्टा खुला गरेर बच्चाको हेरबिचारको लागि सक्षम बनाउँछ।
|