"कोलेस्टेरोल" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ३०:
खाना पकाउँदा तेल कम राख्नर्ुपर्छ। मासु पकाउँदा छाला र बोसो सबै काटेर फालेपछि मात्र पकाउनर्ुपर्छ। साथै पकाउँदा पग्लेको बोसोको रसलाई झिकेर फाल्नर्ुपर्छ। दैनिक दुई पेगभन्दा बढी रक्सी पिउनुहुँदैन। मासुमा पाइने प्रोटिनको बदला दाल, भटमास, सिमी, मटर आदिमा पाइने प्रोटिनमा बढी जोड दिनर्ुपर्छ। सागपात, हरियो तरकारी, फलफूल, गहुँ, चामल, दाल अत्यन्त फाइदाजनक छन्। यिनीहरूको उपयोग प्रशस्त मात्रामा गर्नुपर्छ। धूमपान गर्नुहुँदैन। ओमेगा ३ फ्याटी एसिडयुक्त खाद्यपदार्थ -माछाको तेल, सिमी, बोडी, भटमास आदिबाट तयार पारिएका खाद्यपदार्थ) हरू आहारमा प्रयोग गर्नुपर्छ।
 
== ट्राइग्लाइसेराइडलेट्राइग्लाईसेराइडले पनि हृदयघात हुन सक्छ ==
 
प्रकृतिमा धेरैजसो चिल्लो पदार्थहरू ट्राइग्लाइसेराइडकोट्राइग्लाईसेराइडको रूपमा रहेका छन्। ट्राइग्लाइसेराइडट्राइग्लाईसेराइड खाद्यपदार्थहरूबाट र शरीरभित्रै पनि निर्माण हुन्छ। उच्च रक्तचापका रोगीहरूको रगतमा कोलेस्टेरोलका साथमा ट्राइग्लाइसेराइडकोट्राइग्लाईसेराइडको पनि वृद्धि भएमा हृदयघातको सम्भावना बढ्छ। बढेको ट्राइग्लाइसेराइडलाईट्राइग्लाईसेराइडलाई घटाउनु उपयुक्त हुन्छ।यस अवस्थामा कम चिल्लो, कम प्रशोधित कार्बोहाइड्रेट तथा कम चिनी तर बढी फाइबरयुक्त आहार लिनर्ुपर्छ। पकाउने तेल दैनिक ५-१० ग्राम मात्र प्रयोग गर्नुपर्छ। तेलमा र्सर्ूयमुखी, मकै, भटमास आदिको तेल प्रयोग गर्नु उपयुक्त हुन्छ। चिल्लोमा तारेका खाना जस्तै- परौठा, समोसा, पुरी, दालमोठ आदि खानु हुँदैन। यस्तै प्रशोधित कार्बोहाइड्रेट जस्तै- चिनी, गुड, जाम, मह, जुस, चकलेट, मैदाको रोटी, सुजी, सेतो पाउरोटी, बिस्कुट, चाउचाउ, माकारोनी आदि खानुहुँदैन।
 
त्यसै गरी सोडाबाहेक कुनै पनि कोक, फ्यान्टा, पेप्सीजस्ता पेयपदार्थ नपिउनु राम्रो हुन्छ। साथै अल्कोहलयुक्त पेयपदार्थ पनि पिउनुहुँदैन। बटर, क्रिम, चीज, आइसक्रिम तथा अन्य क्रिमयुक्त खाना, बंगुर र खसीको मासु नखाने तर बोसो नभएका कुखुरा र माछा खाए हुन्छ। काजु, बदाम, ओखर तथा ड्राइप|mुट्स खानुहुँदैन। पर्ूणा गहुँको पीठो -प्रशोधन नगरिएको), गहुँको रोटी, गेडागुडी, खस्रो चामल, सागपात, हरियो तरकारी, फलफूल, उच्च फाइबरयुक्त खाना प्रशस्त खान सकिन्छ।
"https://ne.wikipedia.org/wiki/कोलेस्टेरोल" बाट अनुप्रेषित