"आइफोन फाइभ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ६५:
 
==मुख्य बिषेशता==
आइफोन फाइभको मुख्य बिशेषता भनेको यसमा भएको [[:en:iOS|आइ.ओ.एस.]] नामक [[:en:mobile operating system|मोबाइल ओपरेटिङ्ग सिस्टम]] हो। यसको [[:en:interface|इन्टरफेस]] [[:en:direct manipulation|डाइरेक्ट म्यानिपुलेसन]]मा आधारित छ भने यसमा [[:en:multi-touch gestures|मल्टि-टच गेस्चर्स]]को सुबिधा पानि राखिएको छ। यसमा समावेश गरिएको इन्टरफेसले स्लाइडिङ्गस्लाईडिङ्ग, स्विचेस र बटन्सहरुलाई कन्ट्रोल गर्छ। गेसचर्सले स्वाइप, ट्याप, पिन्च र रिभर्स पिन्च गर्न मदत पुर्याउँछ। त्यसैगरि, यसमा इन्टरनल [[:en:accelerometers|एक्सेलेरोमिटर्स]] राखिएको छ जसका कारण केहि एप्सहरुका लागि कमान्ड गर्ने काम गर्छ।
 
आइफोन फाइभ आइ.ओ.एस. सिक्ससँगै बजारमा ल्याइएको थिइयो जुन सेप्टेम्बर १९ तारिकका दिन सर्वसाधारणका प्रयोजनका निम्ति उपलब्ध गराइयो। यो फोनले हटस्पटको पनि काम गर्दछ जसका मदतले इन्टरनेट प्रयोगकर्ताहरुले वाइ-फाइ, ब्लुतुथ अथवा यु.एस.बि. मार्फत आफ्नो मोबाइलको नेट बाँड्न सक्छन।
पङ्क्ति ७१:
==पकड क्षमता==
आइफोनले गर्न सक्ने १५ अनौठा काम, जुन तपाईलाई थाहा नहुन सक्छ
हामी आइफोन दिनमा सयौंपटक प्रयोग गर्छौं, फोन गर्न, म्यासेज गर्न र तस्वीर खिच्न र इन्टरनेट चलाउन । तर, आइफोनमा तपाईको दैनिकीलाई सहज बनाउन र फोन प्रयोगको अनुभवलाई अतुलनीय बनाउन धेरै रोचक फिचरहरु राखिएको छ जसबारे तपाईंलाई अहिलेसम्म थाहा नहुनसक्छ । कतिपय यस्ता फिचर सेटिङ अप्सनभित्र निहीत छन त कतिपय होम स्क्रिन स्लाइडस्लाईड गरेर पनि प्रयोग गर्न सकिन्छ । आउनुहोस् आज हामी तपाईंलाई यस्तै फिचरबारे जानकारी दिंदै छौं ।
 
१. स्क्रिन नखोली म्यासेज रिप्लाई गर्नुहोस्
"https://ne.wikipedia.org/wiki/आइफोन_फाइभ" बाट अनुप्रेषित