"अल्बर्ट आइन्स्टाइन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई) |
||
पङ्क्ति १०:
== बाल्यकाल र शिक्षा ==
अल्बर्ट आइन्स्टाइनको जन्म जर्मनीमा वुटेमबर्गको एक यहूदी परिवारमा भयो। उनका पिता एक इन्जीनियर र सेल्सम्यान थिए। उनका आमा पलिन आइन्स्टाइन थिइन्।
हुनत आइन्स्टाइनलाई शुरू-शुरूमा
१८८० मा उनको परिवार [[म्यूनिख]] शहरमा गए जहाँ उनको पिता र काकाले ''Elektrotechnische Fabrik J. Einstein & Cie'' नामक कम्पनी खोले। यो कम्पनी बिजुलीको उपकरण बनाउँथ्यो र यसले म्यूनिकको ''अक्टोबर फेस्ट'' मेलामा पहिलो पल्ट उज्यालोको व्यवस्था पनि गरेको थियो। उनको परिवार [[यहूदी धर्म|यहूदी]] धार्मिक परम्पराहरुलाई मान्दैनथ्यो, र आइन्स्टाइन क्याथोलिक विद्यालयमा पढ्न गए। आफ्नी आमाले भने पछि उनले सारङ्गी बजाउन सिक्न थाले। उनलाई यो कुरा मन पर्दैनथ्यो र पछि यसलाई छोडे, तर पछि मोजार्टको सारङ्गी सङ्गीतमा उनलाई धेरै आनन्द आउँथ्यो।
|