"अदुवा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई) |
||
पङ्क्ति ९:
* राई जातिमा यसको बेग्लै र विशेष जन्म, जीवन प्रक्रिया र मरनसागको सम्बन्ध रहेको पाइन्छ। यो सम्बन्ध आफ्नो सृष्टिकर्ता पारुहाङ र सुम्निमाबाट सुरु भएको विश्वास गरिन्छ।
राई जातिमा अदुवाको कछुर नकाटी जातीय पूजा हुन सक्दैन। यी जाति आफ्ना हरेक देवता पुज्दा अदुवा काट्दछन् जसलाई यारी वेङमा अर्थात् नेपालीमा काट्नु भनिन्छ। यसरी यारी वेङमामार्फत हेरिने जोखानालाई यारी खाङमा भनिन्छ। यारीमार्फत नै घरको देवता पुज्दै सब्बेफाब्बे, बालीनाली सपि्रयोस, अन्नको सह होस्, वस्तुभाउ सपि्रयोस्, फैलियोस्, आम्दानी होस् र परिवारमा सुख शान्ति छाओस् भनी माङ (देवता) साग आछापिछा लिइन्छ। यसरी नै गाउ र समाजको राम्रो नराम्रो के हुने हो ? त्यो पनि
आफ्नो भाषामा राई जातिले अदुवालाई बेछुक भन्दछन्। राई जातिका अनुसार वेछुक दुई प्रकारको हुन्छ, सुवि र होम्लोङ बेछुक। बढी पिरो र रेसादार हुने अदुवा सुवि अदुवा हो भने अर्को कम रेसादार र केही गुलियो स्वादको होम्लोङ अदुवा हो। अझ जङ्गलमा पाइने अदुवाजस्तै हुने सालुवीलाई पनि अदुवाको जातभित्र नै मानिन्छ तर प्रयोगमा भने सालुवी आउँदैन, आए पनि माङमा (देवता)मा चलाउन मिल्दैन। चुलोमा नजाने मृतात्माहरूलाई बाटो देखाउँदा मात्र प्रयोग हुन्छ। अघिल्ला सुवि र हाम्लोङ अदुवा भने सबै पूजामा प्रयोग गर्न सकिन्छ।
|