"इन्डियाज डटर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई) |
|||
पङ्क्ति २६:
| website =
}}
'''इन्डियाज डटर''' (''India's Daughter'') लेस्ली उडविन द्वारा निर्देशित एउटा [[वृत्तचित्र]] हो जुन [[बीबीसी]] को जारी शृंखला स्टोरीविले को एउटा भाग हो।<ref name=SoulFilmMaker>{{cite news|title=Interview with Delhi gang rapist left 'stain on my soul', says British film maker|url=http://www.telegraph.co.uk/news/worldnews/asia/india/11446337/Interview-with-Delhi-gang-rapist-left-stain-on-my-soul-says-British-film-maker.html|accessdate=६ मार्च 2015|work=[[The Daily Telegraph]]|date=3 मार्च 2015}}</ref> यो वृत्तचित्र २३ वर्षीया फीजियोथैरेपी छात्रा ज्योति सिंह (निर्भया) सँग [[२०१२ दिल्ली सामुहिक बलात्कारको घटना|२०१२ मा दिल्ली मा भएको सामूहिक बलात्कार]] र हत्यामा आधारित छ।
१ मार्च २०१५ मा फिल्म निर्माताहरु ले तिहाड जेलमा बंद बलात्कारी मध्य एकको अन्तरवार्ता लिएका थिए। भारतिय मीडियाकर्मीले यो कुरा थाहा पाएपछि सरकार र विपक्षको ध्यान त्यस तर्फा गयो। भारत सरकार ले ४ मार्च २०१५ मा न्यायालय को आदेशको आधारमा भारतमा यसको प्रसारण माथि रोक लगायो । बीबीसीले यो आदेशको पालना गर्ने प्रतिबद्धता जनायो। तर यसले संयुक्त राजशाहीमा ४ मार्च को दिन यसको प्रसारण गर्यो। यो फिल्म [[युट्युब]]मा पनि हेरियो र विभिन्न सामाजिक माध्यमबाट यसको वृहद स्तरमा प्रसार भयो। ५ मार्चको दिन भारत सरकार ले
[[File:Delhi_protests-Another_lamp-post_revolutionary.jpg|thumb|right|200px|डिसेम्बर २०१२ मा [[राजपथ]]मा विरोध प्रदर्शन गर्दै युवती]]
पङ्क्ति ३४:
दिल्ली सामूहिक बलात्कारको घटना १६ दिसंबर २०१२मा दक्षिणी दिल्ली मा भएको थियो।<ref name=Chaotic>{{cite news | url=http://www.dailymail.co.uk/news/article-2258306/Delhi-gang-rape-Five-men-charged-Jyoti-Singh-Pandey-murder-appear-court.html | title=Judge bars Delhi gang rape defendants from chaotic courtroom after 150 people cram into space meant for 30 | work=[[Daily Mail]] | date=7 जनवरी 2013 | accessdate=5 मार्च 2015 | last=Hills | first=Suzannah}}</ref> ज्योति सिंह आफ्नो मित्र अवीन्द्र सिंह<ref name=tragedy>{{cite news | url=http://www.spiegel.de/international/world/exploring-the-lives-of-the-rape-victim-and-suspects-in-india-a-879187.html|title= Rape Tragedy in India: Dreams of 'the Fearless One'|work=Der Spiegel|date=25 जनवरी 2013 |first1=Matthias | last1=Schulz | first2=Wieland | last2=Wagner}}</ref> सँग [[लाईफ अफ पाई]] फिल्म हेरेर फर्किने क्रममा उनले एउटा निजी बस मा चढिन।<ref name=Rahman>{{cite news|url=http://www.theguardian.com/world/2015/mar/03/india-outraged-interview-man-convicted-gang-rape-student|title=India bans TV stations from showing interview with man who raped student |work=The Guardian|date=2015-03-04|first=Maseeh | last=Rahman}}</ref> बसमा नै उनीसँग मारपीट र बलात्कारको घटना भएको थिए। उनको मित्रसँग पनि शारीरिक उत्पीडन गरिएको थियो।यो घटनाले देश र विश्वभरि ठुलो चर्चाको विषय बन्यो ।यो घटनको ठुलो निन्दा भयो र तत्कालिन भारतीय काङ्ग्रेसको सरकारको चर्को आलोचना भयो ।<ref name=magnifies>{{cite news | url=http://www.nytimes.com/2012/12/30/world/asia/weak-response-of-india-government-in-rape-case-stokes-rage.html?pagewanted=all&_r=0 | title=Leaders’ Response Magnifies Outrage in India Rape Case | work=[[The New York Times]] | date=29 December 2012 | accessdate=5 March 2015 | last=Yardley | first=Jim}}</ref>
उक्त घटनामा एक जना नाबालिग सहित ६ जना
==अन्तरवार्ता==
वृत्तचित्र निर्माताहरुले बलात्कारका एक अभियुक्त मुकेशसँग लिएको अन्तरवार्ताले भारतीय जनसमुदाय र मीडियामा निकै विवादको विषय बन्यो । सामाजिक संजालमा र मानवाधिकारवादीहरुले यसको घोर भर्त्सना गरे ।तत्कालिन भारतीय विपक्षी दल काङ्ग्रेस र अन्य विपक्षी दलहरुले सरकार सँग यस्तो विवादास्पद कामको अनुमति दिएकोमा स्पष्टिकरणको माग गरे। उक्त अन्तरवार्तामा तिहाड जेलमा बन्द मुकेश सिंहले पीडित युवतीमाथि आपत्तिजनक टिप्पणी गरेका थिए।भारतीय पत्रिका [[नवभारत टाइम्स]]को अनुसार अभियुक्त मुकेश सिंहलाई अन्तरवार्ताको लागि {{currency|४०,०००|INR}} दिइएको थियो । उसले {{currency|200,000|INR}}को माग गरेपनि रकमलाई छलफल गरेर
==विवाद==
१ मार्च २०१५ मा वृत्तचित्र निर्माताहरुले तिहाड जेलमा रहेको बलात्कारको एक अभियुक्तसँग अन्तरवार्ता गरेको खुलासा गरे ।यो खबरलाई भारतीय समाचार माध्यमहरुले चारै तिर प्रसारित गरे जसले गर्दा देशभरि रोष को वातावरण उत्पन्न भयो।दिल्ली प्रहरीले ३ मार्चको दिन फिल्म निर्माताहरु माथी विभिन्न कानुनी धारा बमोजिम एफ.आइ.आर गर्यो ।<ref name=FIRregistered>{{cite news|title=December 16 gangrape convict interview: Delhi Police registers FIR|url=http://indianexpress.com/article/india/india-others/december-16-gangrape-convict-interview-delhi-police-registers-fir/|accessdate=7 March 2015|work=[[The Indian Express]]|date=6 March 2015}}</ref>४ मार्च २०१५ मा भारतीय सरकारले न्यायालयबाट आदेश लिएर यस वृत्तचित्रको प्रसारणमाथि रोक लगायो । मार्च ५ २०१५ मा तिहाड जेलका अधिकारीहरु ले वृत्तचित्र
[[संयुक्त राष्ट्रसंघका महासचिव]] [[वान कि मुन]] को प्रवक्ता स्टिफन डुजारिकले यसको घोर निन्दा गरे ।"<ref name=BannedinIndia>{{cite news|url=http://www.ibtimes.com/indias-daughter-bbc-documentary-delhi-gang-rape-banned-india-airs-uk-1836750|date=5 Mar 2015|work=International Business Times|first=Suman | last=Varandani|title=India’s Daughter: BBC Documentary On Delhi Gang Rape Banned In India, Airs In The UK}}</ref>
|