"बन्चरो" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई) |
||
पङ्क्ति ५:
[[File:Felling axe.jpg|thumb|बन्चराहरु]]
काठ खेति को लागि, '''बन्चरो''' आकार विभाजित र काठ काटन को लागि बर्षौं देखि प्रयोग गरिंदै आएको छ। यो एक हतियार को रूप मा, अनि एक औपचारिक रुपमा सम्मानको प्रतीक को रूप मा पनि प्रयोग गरिन्थ्यो। बन्चरो का धेरै रूपहरु छन् र
आधुनिक बन्चराहरु भन्दा पहिले, ढुँगे बन्चरा हुन्थे र यसका [[बींड]] हुँदैनथे बी.पी. १५ लाख बर्ष पहिले देखि प्रयोग भएका थिए। यि त्यस पछि एक काठ को बिंड संग बांधिन्थे। बिंड भएका बन्चराहरुका सबै भन्दा पुराना उदाहरणहरुमा सामाग्री र उपयोग को अनुरूप गर्न को लागि एक विधि मा काठका बिंड हुन्थे र तिनीहरु मा ढुँगा का टाउको हुन्थे। पछि प्रविधी को विकास संगसंगै तामा, पीतल, फलाम बाट बनेका बन्चराहरु पाइन थाले।
बन्चरो दोहरो झुकाव भएको एक प्रकारको एक सामान्य मिसिनको उदाहरण हो किनकी यसमा त्रिकोणात्मक चिज हुन्छ। यसले काठ
|