"भानुभक्तीय रामायण" का संशोधनहरू बिचको अन्तर

→‎पात्रहरु: Fixed typo, Fixed grammar, Added links
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति ७२:
:कस्तै कोही हवस् अवश्य करले जानू छ जहाँ गई ॥
:कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ।
:आमैले यहि बात् बुझी कन बिदा दीनू हवस् हामिलाइहामिलाई ॥३६॥
 
::यो बिन्ती गरि पाउमा जब प-या बीदा दिई मन् बुझाइ।
::आँसु थाम्न कठिन् भयो र बहुतै रोइन् शरीरै रुझाइ ॥
::आशीर्वाद वचन् समेत मिलि गयो तहाँ बिदा रामलाइ।रामलाई।
::लक्ष्मणले पनि साथ जान्छु म भनी बिन्ती ग-या जानलाइ॥३७॥जानलाई॥३७॥
 
:::लक्ष्मणलाइलक्ष्मणलाई हिंड लौ भन्या र रघुनाथ् सीता भयामा गया।
:::सीतालाइसीतालाई तिमी ता घरै बस भनी पैल्हे त भन्दा भया॥
:::पङ्खा छत्र चमर् रहित प्रभु कनै देख्ता त शङ्कित भइन।
:::क्या कारण हुन गो भनी कन सिता हात् जोरि साम्ने भइन् ॥३८॥
 
::::शङ्कित जानकिलाइजानकिलाई देखो प्रभुले तीमी घरैमा यहाँ।
::::सासुको टहलै गरी कन रहू वर्षै त चौधै महाँ ॥
::::पीताको वचनै लिई सिर उपर् जन्छु म वन्मा प्रिये !
पङ्क्ति ९५:
:ब्राह्मण खूसि सदा रहुन् भनि तहाँ दौलत बहूतै दिया ॥
 
::कौशल्याजि जहाँ थिइन् तहिं गई लक्ष्मणजिले बिन्ति लाइ।लाई।
::माता मेरि पिछा भइन् भनि तहाँ सुम्प्या सुमित्राजिलाइ॥सुमित्राजिलाई॥
::येति काम् गरि रामका हुकुमले लक्ष्मण् तयारी भया।
::सीता लक्ष्मण साथमा लि रघुनाथ् राजा भयामा गया॥
पङ्क्ति १०७:
 
::::यो अन्याय भयो यहाँ त न बसौँ जाऔं प्रभूका सँगै।
::::राम्लाइराम्लाई छोडि यहाँ कसो गरि बसौं बूझेन मन् ता नगै॥
::::यस्ता बात् गरि लोकले त बहुतै शोक् गर्न लाग्या भनि।
::::सब् विस्तार गरि वामदेव ऋषिले सब्लाइसब्लाई बुझाया पनि ॥
 
:हे लोक् हो ! अति गर्दछौ तिमी त शोक् यो शोक् ता छाडि द्यौ।
:साक्षात् विष्णु इ हुन् भनेर मनले श्रिरामलाइश्रिरामलाई जानि ल्यौ॥
:पृथ्विको सब भार् हरेर रघुनाथ् फिर्छन् इ जान्छन् कहाँ।
:साँचा हुन् इ कुरा अवश्य तिमिले खेद् कीन मान्यौ यहाँ ॥
पङ्क्ति ११९:
::यस् बात्ले ऋषिले मनुष्यहरूको खुप् मन् बुझाई दिया।
::पौंच्या राम् पनि कैकेयी र दशरथ जहाँ बस्याका थिया ॥
::हे मातर ! वन जानलाइजानलाई अब ता आयौं जना तिन् चली।
::बीदा जान मिलोस् म जान्छु वनमा रिस् राग् रती भर् न ली ॥
 
पङ्क्ति १३३:
 
:दुष्टे ! आज सिताजिलाइसिताजिलाई किन यो वस्तर् पुराना दियौ।
:यस् काम्ले जति छन् यहाँ इ सबको प्राण् खैंचि अइले लियौ॥
:कैकेयी सित कुरा वशिष्ठ गुरुले येती ग-याथ्या जसै।
पङ्क्ति १५९:
:सुन्दर वृक्ष थियो ठूलो तिर विषे एक् शिंशपाको तहाँ।
:दोस्रो वास् रघुनाथको तहिं भयो त्यै वृक्षका तल् महाँ ॥
:फल् फुल् ली कन भेट्नलाइभेट्नलाई गुहजी आया बडा हर्षले।
:निर्मल देह भयो तसै बखतमा श्रीरामका स्पर्शले।
 
पङ्क्ति १७८:
::::साह्रै ग्लानि भयो बहुत् गुहजिको शोक् बढ्न गो मन् महाँ ॥
 
:भन्छन् लक्ष्मणलाइलक्ष्मणलाई भाइ ! फजिति खुप् कैकेयीले दिइन्।
:राजालाइराजालाई वशमा गरेर बहुतै हुर्मत प्रभूको लिइन ॥
:लक्ष्मण् बात् सुनि भन्दछन् गुहजिका दिल भित्र ठंडा गरी।
:लाग्या सुन्न पनि तहाँ गुहजिले तन् मन् वचन् सब धरी ॥
पङ्क्ति २०८:
::पाँचौ दिन् ऋषिका कुमार् सँग लिया बाटो बताउन् भनी।
::राम्ज्यूलाइराम्ज्यूलाई यमुनाजि तारि ती कुमार साँझ्मा त फर्क्या पनी॥
::सीताराम् पनि चित्रकुट पुगि गया वाल्मीकि बस्थ्या जहाँ।
::वाल्मीकी कन दण्डवत गरि बहुत् आनन्द मान्या तहाँ ॥
पङ्क्ति २४४:
::::हाम्रो शोक् रति भर् कदापि न गरुन् हूँदैन शोक् कामको
::::यस्ता बात् गरि राम् गया भनि सबै विस्तार् सुनाया जसै।
::::कौशल्या दशरथ्जिलाइदशरथ्जिलाई रिसले बाग्बाण् बजारिन् तसै ॥
 
:वाक्शर्-ले अति ताप् भयो र दशरथ् भन्छन् मलाई कती।
पङ्क्ति २५८:
 
:::प्रातःकाल भयो वशिष्ठ गुरु झट् मन्त्री लि दर्-बार् गया।
:::तेल्-मा ती दशरथ्जिलाइदशरथ्जिलाई धरि फेर् छोरा झिकाई लिया॥
:::चाँडै आउनको वशिष्ठ गुरुको आग्या छ भन्या सुनी
:::दूतैका सँग लागि भाइ कन ली आया भरत्-जी पनी।
पङ्क्ति २७१:
:कौशल्याजि जहाँ थिइन् तहिं रूँदै धाउँदै भरत्जी गया।
:हे मातर् ! मनमा कदापि न परोस् मत छैन मेरो रती।
:पाप लागोस् कछु मत् भया गुरुजिलाइगुरुजिलाई काटेर मा-या जती